२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

रोचक तथ्य: चार विश्वकपमा गोल गर्नेहरू

काठमाडौँ — हालसम्म जर्मनीका मिरोस्लाभ क्लोज, ब्राजिलका पेले र पश्चिम जर्मनीका उवे सिलरले चार विश्वकपमा गोल गरेका छन् ।

रोचक तथ्य: चार विश्वकपमा गोल गर्नेहरू

यसपल्ट उक्त कीर्तिमानलाई पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले बराबरी गरिसकेका छन् । रोनाल्डोले स्पेनविरुद्धको खेलमा ह्याट्रिक गरेका थिए । अस्ट्रेलियाका टिम काहिल र मेक्सिकोका राफेल माक्र्वेज पनि चार विश्वकपमा गोल गर्ने लाइनमा छन् ।

प्रकाशित : असार ४, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?