३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अाजका खेलाडी: केइटा बाल्डे, सेनेगेल

काठमाडौँ — केइटा बाल्डे प्राय: ‘केइटा’ नामले बढी चिनिन्छन् । उनी अचेल मोनाकोका लागि फ्रान्सको लिग–वानमा खेल्छन् । उनले किशोर छँदा बार्सिलोनामा पनि केही वर्ष बिताए ।

अाजका खेलाडी: केइटा बाल्डे, सेनेगेल

उनको जन्म नै स्पेनमा भएको हो, तर उनले आफ्नो पुख्र्यौली देशका लागि खेल्ने निर्णय गरे । यस्तोमा उनीजस्ता खेलाडी पाउनु सेनेगलका लागि भाग्य हो । फरवार्डका रूपमा उनी बलिया र सटिक खेलाडी हुन् ।

प्रकाशित : असार ५, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?