२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

अाजका खेलाडी: पाउल पोग्बा, फ्रान्स

काठमाडौँ — अस्ट्रेलियामाथि २–१ को जित हात पार्दा फ्रान्सको दाबेदारजस्तो प्रदर्शन थिएन । पोग्बाले दिएको दबाबका कारण सम्भव भएको दोस्रो गोलले फ्रान्सलाई त्यो जित दिलाएको थियो ।

अाजका खेलाडी: पाउल पोग्बा, फ्रान्स

विश्वका चौथा महँगा खेलाडी पोग्बाको उक्त प्रदर्शनले फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पलाई भने कमै राहत दिएको हुनुपर्छ । राष्ट्रिय टोलीबाट ५५ खेल खेलिसकेका पोग्बा फ्रान्सलाई पुन: विश्वविजेता बनाउने क्षमता देखाउन आतुर छन् ।

प्रकाशित : असार ७, २०७५ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?