२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

अाजका खेलाडी: सर्जियो अगुइरो, अर्जेन्टिना

काठमाडौँ — अगुइरोको विश्वकप यात्रा निश्चित थिएन । उनी म्यानचेस्टर सिटीबाट खेल्नेक्रममा इंग्ल्यान्डमा घाइते भएका थिए ।

अाजका खेलाडी: सर्जियो अगुइरो, अर्जेन्टिना

क्लबबाट खेल्दा जस्तो छाप राष्ट्रिय टोलीबाट छाड्न नसकेको आरोप खेप्दै आएका उनले आइसल्यान्डसँगको खेलमा राम्रो गोल गर्दै केही जवाफ फर्काएका छन् । राष्ट्रिय टोलीबाट ८६ खेल खेल्दै ३८ गोल गरिसकेका अगुइरोको काँधमा अर्जेन्टिनाको धेरै आशा टिकेको छ, जबकि धेरैको नजर लियोनल मेसीमै केन्द्रित छ ।

प्रकाशित : असार ७, २०७५ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?