१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रोचक तथ्य: के रोनाल्डोले फोन्टेनलाई उछिन्लान् ?

काठमाडौँ — पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले रुसमा दुई खेल खेल्दै चार गोल गरिसकेका छन् । गोलको यो गति हेर्दा प्रश्न उठ्न सुरु भएको छ, के यी रियल म्याड्रिड विन्गरले फ्रान्सका जस्ट फोन्टेनको नाममा रहेको एक विश्वकप संस्करणमा सर्वाधिक गोलको कीर्तिमान भंग गर्नेछन् त ?

रोचक तथ्य: के रोनाल्डोले फोन्टेनलाई उछिन्लान् ?

फ्रान्सका फोन्टेनले सन् १९५८ को विश्वकपमा १३ गोल गरेका थिए । विश्वकप इतिहासमा यसलाई कहिल्यै भंग नहुने कीर्तिमान मानिएको छ, किनभने आधुनिक फुटबलमा एकै खेलमा धेरै गोल हुन छाडेका छन् । कम्तीमा अहिले रोनाल्डोले त्यसको झिनो आस नै सही, त्यो सम्भावनालाई जगाएका भने छन् ।

प्रकाशित : असार ८, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?