कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

आजका खेलाडीः नेमान्जा माटिच, सर्बिया

काठमाडौँ — रक्षात्मक मिडफिल्डर माटिचले विश्वकपको पहिलो खेलमा जित हात पार्दा राम्रो प्रदर्शन गरेका थिए । म्यानचेस्टर युनाइटेडमा खेल्ने माटिच राष्ट्रिय टोलीका लागि बेलाबखत आक्रमणमा पनि उत्तिकै सक्रिय हुने गरेका छन् ।

आजका खेलाडीः नेमान्जा माटिच, सर्बिया

स्विट्जरल्यान्डविरुद्ध जित हात पारेर दोस्रो चरणमा पुग्ने अवसर सदुपयोग गर्न उनको भूमिका महत्त्वपूर्ण हुनेछ ।

प्रकाशित : असार ८, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?