राेचक तथ्य : नाइजेरिया र युरोपेली प्रतिद्वन्द्वी

काठमाडौँ — विश्वकप २०१८ मा नाइजेरियाको पहिलो जित रहयो, आइसल्यान्डमाथि । विश्वकप इतिहासमा नाइजेरियाले ६ खेल जितेको छ । यी सबै जित संयोगले युरोपेली प्रतिद्वन्द्वी नै रहेका छन् ।

राेचक तथ्य : नाइजेरिया र युरोपेली प्रतिद्वन्द्वी

अहिले त्यसमा आइसल्यान्ड पनि थपिएको हो । सन् १९९४ को विश्वकपमा नाइजेरियाले पहिलोपल्ट ग्रिसलाई हराएको थियो । स्कोर थियो २–० । त्यसयता युरोपेली टिम नै यसको सिकार हुने गरेको छ ।

यसअघिका पाँच जितमा नाइजेरियाले ‘क्लिन–सिट’ कायम राखेको थियो, जुन आफैमा ठूलो उपलब्धि हो ।

प्रकाशित : असार १०, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?