अाजका खेलाडी: डिएगो कोस्टा, स्पेन

काठमाडौँ — स्पेनका लागि दुवै खेलमा गोल गरेका कोस्टा उत्कृष्ट लयमा छन् । स्पेनको अग्रपंक्तिमा खेल्दै विपक्षीका लागि टाउको दुखाइ बनेका कोस्टा शारीरिक रूपमा निपुण छन् ।

अाजका खेलाडी: डिएगो कोस्टा, स्पेन

प्रतियोगितामा तीन गोल गरिसकेका उनले स्पेनलाई समूह विजेता बनाउन मात्र नभएर गोल्डेन बुटको दाबेदारी प्रस्तुत गर्न पनि मोरक्कोविरुद्ध गोल गर्नुपर्ने दबाब छ ।

प्रकाशित : असार ११, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?