कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

अफ्रिकी टिम किन असफल ?

काठमाडौँ — विश्वकप २०१८ का नकआउट चरणका खेल पनि सुरु भइसकेको छ । लिग र नकआउट चरणको रोचकता नै बेग्लै हुन्छ । तर यो रोमाञ्चमा यसपल्ट अफ्रिकी टिम हुने छैन अन्तिम १६ को चरणसम्म आइपुग्दा ।

अफ्रिकी टिम किन असफल ?

यो अर्थमा अफ्रिकी फुटबलका लागि यसपल्टको विश्वकप सर्वाधिक खराब प्रदर्शनको इतिहासका रूपमा रहने छ । यस्तो किन हुन्छ त ? अफ्रिकी फुटबलका एक चर्चित अनुहार डिडियर ड्रोग्बाको भनाइ सापटी लिने हो भने, ‘अफ्रिकासँग सबै छ, राम्रा खेलाडी छन्, बलिया टिम छन् । छैन त तिनलाई व्यवस्थापन गर्ने उत्तिकै राम्रो फुटबल संघ ।’ ड्रोग्बाको अर्थ विश्वकप टिम राम्रो हुँदैमा मात्र जितिन्न । पर्दा पछाडिबाट बलियो व्यवस्थापन पनि चाहिन्छ ।

प्रकाशित : असार १७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?