फ्रान्सबिरुद्ध बेल्जियम : नविनको विश्लेषण (भिडियो)

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वकप फुटबलअन्तर्गत मंगलबार राति फ्रान्सबिरुद्ध बेल्जियमको सेमिफाइनल खेल कस्तो रहयो ? त्रिभुवन आर्मी क्लबका फुटबल प्रशिक्षक नवीन न्यौपानेको विश्लेषण ।

विश्वकप फुटबलअन्तर्गत मंगलबार राति फ्रान्सबिरुद्ध बेल्जियमको सेमिफाइनल खेल कस्तो रहयो? त्रिभुवन आर्मी क्लबका फुटबल प्रशिक्षक नवीन न्यौपानेको विश्लेषण।

प्रकाशित : असार २७, २०७५ १२:४९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

कतार एयरवेजको विशेष एयरक्राप्ट

छोटकरी
कान्तिपुर संवाददाता

काठमाडौँ — कतार एयरवेजले २०१८ फिफा विश्वकप रुसको उत्सव मनाउने क्रममा प्रतियोगिताको सेमिफाइनल तथा फाइनल खेलपूर्व प्रदर्शनीका लागि विशेष तरिकाले फिफाकै ब्रान्ड स्वरूपअनुसार एक बोइङ ७७७ विमान तयार गरेको छ ।

कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरले यस अद्वितीय विमान मस्को पुर्‍याउँदै यात्रुवर्गको फुटबलप्रतिको प्रेमलाई सम्मान गरेको बताए । कतार एयरवेजले हालै टेलिन, एस्टोनिया, भ्याल्लेट्टा, माल्टा, सेबु र डभाओ, फिलिपिन्स, लाङावी, मलेसिया तथा डानाङ, भियतनामजस्ता नयाँ रोमाञ्चक गन्तव्यहरू आफ्नो नेटवर्कमा थप्ने घोषणासमेत गरेको जारी विज्ञप्तिमा छ ।

प्रकाशित : असार २७, २०७५ १२:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT