कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

अाजका खेलाडी : एक्सेल विट्सल, बेल्जियम

काठमाडौँ — युरोपका ठूला क्लबले भित्र्याउन खोजे पनि चीनतर्फ लागेका विट्सल बेल्जियमको टोलीमा पर्दा धेरैले आश्चर्य मानेका थिए ।

अाजका खेलाडी : एक्सेल विट्सल, बेल्जियम

उनले अनेक आलोचनाबीच रोबर्टो मार्टिनेजको टोलीमा पहिलो रोजाइमा खेल्दै राम्रो प्रदर्शन गरिरहेका छन् । मिडफिल्डमा बल खोस्न र रक्षात्मक रूपमा बलियो ढालका रूपमा उभिएका उनलाई शारीरिक बनोटले पनि साथ दिएको छ ।

फ्रान्सविरुद्ध केही कमजोर प्रदर्शन गरेका उनले तेस्रो स्थानको खेलमा समर्थकको मन जित्ने प्रयास गर्नेछन् ।

प्रकाशित : असार २८, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?