२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

अाजका खेलाडी : रहिम स्टर्लिङ, इंग्ल्यान्ड

काठमाडौँ — इंग्ल्यान्डका लागि अग्रपंक्तिमा कप्तान ह्यारी केनको लगातार साथ पाइरहेका स्टर्लिङले गोलको खाता खोल्न सकेका छैनन् ।

अाजका खेलाडी : रहिम स्टर्लिङ, इंग्ल्यान्ड

तीव्र गतिका कारण विपक्षी डिफेन्सलाई लगातार कठिन समय दिइरहेका उनले अन्तिम समयमा लिने निर्णयको भने व्यापक आलोचना भइरहेको छ । बेल्जियमविरुद्ध उनले पछिल्ला खेलमा गरेको गल्ती सुधार्ने मौका पाउने छन् ।

प्रकाशित : असार ३०, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?