२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९
फिफा विश्वकप २०१८

Fifa-worldcup-2018

मोड्रिचलाई गोल्डेन बल, कोर्टुवा र एम्बाप्पे पनि उत्कृष्ट 

क्रोएसियाका कप्तान लुका मोड्रिचले विश्वकपको गोल्डेन बल जित्दा बेल्जियमका गोलरक्षक थिबाउ कोर्टुवा गोल्डेन ग्लोभ्स र फ्रान्सका किलियन एम्बाप्पे उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

मोड्रिचलाई गोल्डेन बल, कोर्टुवा र एम्बाप्पे पनि उत्कृष्ट 

विश्वकप गोल्डेन बुट इंग्ल्यान्डका ह्यारी केनलाई

इंग्ल्यान्डका कप्तान ह्यारी केनले विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेका छन् । उनले फाइनल खेलमा गोल गरेका फ्रान्सका खेलाडीद्वय एन्टोइन ग्रिज्मन र किलियन एम्बाप्पेलाई २ गोलले पछाडि पार्दै उपाधि जित्न सफल रहे ।

विश्वकप गोल्डेन बुट इंग्ल्यान्डका ह्यारी केनलाई

फाइनल दौरान खेल बिथोलेको जिम्मेवारी 'पुसी राएट' ले लियो

फिफा विश्वकप २०१८ को फाइनल खेल अन्तर्गत फ्रान्स र क्रोएसियाबीच ५२ औं मिनेटमा चार महिला दर्शक मैदान प्रवेश गरे । एकै पोसाकमा रहेका यी चार समर्थक गोलरक्षक ह्युगो लोरिसको पछाडि रहेको दर्शकदीर्घाबाट मैदान प्रवेश गरेका थिए ।

फाइनल दौरान खेल बिथोलेको जिम्मेवारी 'पुसी राएट' ले लियो

एमबाप्पे र ग्रिजमनको लय

उपाधि होडमा बलियो मानिएको फ्रान्सले मारियो मान्जुकिचको आत्मघाती गोलसँगै फाइनलमा सुरुआती १९ औं मिनेटमै अग्रता लिएको थियो । क्रोएसियाका मार्सेलो ब्रोजोभिचले एन्टोइन ग्रिजमनलाई फाउल गरेपछि फ्रान्सले फ्रिकिक पाएको हो ।

एमबाप्पे र ग्रिजमनको लय

ध्यान कतारतिर

जर्मनीले भव्य आयोजना गर्‍यो, दक्षिण अफ्रिका अपेक्षाभन्दा माथि उठ्यो र रुसले नकारात्मक भ्रम तोड्यो । विश्वकप आयोजना गर्ने राष्ट्रले लगातार राम्रो प्रतिक्रिया हात पर्ने क्रममा अब सबैको नजर कतारतिर हुनेछ । चार वर्षपछि एसियाली राष्ट्र कतारमा हुने विश्वकप कस्तो होला भन्ने कौतुहल सुरु भइसकेको छ । यो पक्का छ कि उक्त प्रतियोगिता पृथक हुनेछ

ध्यान कतारतिर

रोचक तथ्य: फाइनलमा पहिलो आत्मघाती गोल

क्रोएसियाका मारियो मान्जुकिच विश्वकप फाइनलमा आत्मघाती गोल गर्ने पहिलो दुर्भाग्यशाली खेलाडी बनेका छन् । पहिलो हाफमा एन्टोइन ग्रिजमनको फ्रिकिक जोगाउने क्रममा उनले हेडबाट आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

रोचक तथ्य: फाइनलमा पहिलो आत्मघाती गोल

इंग्ल्यान्डको यो सुरुआत हो : केन

इंग्ल्यान्ड कप्तान ह्यारी केनले युवा इंग्लिस टोली विश्वकप सेमिफाइनलमा पुगे पनि आउने दिनमा त्यसलाई आधार मानेर सुधार गर्नुपर्ने बताएका छन् । शनिबार तेस्रो स्थानको खेलमा बेल्जियमसँग पराजित भएपछि केनले यस्तो अभिव्यक्ति दिएका हुन् ।

इंग्ल्यान्डको यो सुरुआत हो : केन

हाजार्ड फरक खोज्दै

चेल्सीका फरवार्ड इडेन हाजार्डले स्टामफोर्ड ब्रिजमा ६ वर्ष उत्कृष्टसँग बिताएपछि ‘अहिले फरक गर्ने समय’ आएको बताएका छन् । बेल्जियमले शनिबार इंग्ल्यान्डमाथि २–० को जितसहित विश्वकपमा तेस्रो स्थान हात पार्दा गोल गरेका २७ वर्षे हाजार्ड रियल म्याड्रिड जाने चर्चा चुलिएको छ ।

हाजार्ड फरक खोज्दै
असार ३१, २०७५

फ्रान्सलाई विश्वकप उपाधि

स्टार खेलाडीले भरिएको फ्रान्सले सुस्त सुरुआत गरेर पनि विश्वकप फुटबलको उपाधि जितेको छ । फ्रान्सले आइतबार लुजनिकी रंगशालामा भएको फाइनलमा क्रोएसियामाथि ४–२ को जित रच्दै दोस्रोपल्ट विश्वकप जितेको हो ।

फ्रान्सलाई विश्वकप उपाधि

क्रोएसिया नयाँ च्याम्पियन बन्ला त ?

पेलेको उदयसँगै ब्राजिल विश्वकपमा पहिलोपल्ट सन् १९५८ मा च्याम्पियन भएको थियो । त्यसयता हरेक २० वर्षमा विश्व फुटबलको सर्वोच्च प्रतियोगिताले नयाँ विजेता पाइरहेको छ ।

क्रोएसिया नयाँ च्याम्पियन बन्ला त ?

फेवरेटविरुद्ध अन्डरडग

विश्वकप फुटबलको नतिजा केलाउने हो भने फ्रान्स २० वर्षयता विश्व फुटबलकै सबैभन्दा बलियो टिम हो । उसले आइतबार तेस्रोपल्ट विश्वकप फाइनल खेल्दै छ, जुन दुई दशकयता ब्राजिल र जर्मनीको भन्दा पनि राम्रो तथ्यांक हो ।

फेवरेटविरुद्ध अन्डरडग

बेल्जियमको उत्कृष्ट नतिजा

बेल्जियमले शनिबार इंग्ल्यान्डलाई २–० ले पराजित गरी विश्वकपमा तेस्रो स्थान हात पारेको छ । विश्व फुटबलमा बेल्जियमको यो अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गारेथ साउथगेटको इंग्लिस टोली लगातार दोस्रो पराजय बेहोर्दै घर फर्किन लागेको हो ।

बेल्जियमको उत्कृष्ट नतिजा

एक हार नै पर्याप्त

इंग्ल्यान्डलाई २–० ले पराजित गरी बेल्जियमले विश्वकपमा तेस्रो स्थान हात पारेको छ । रुसमा जारी प्रतियोगितामा बेल्जियमको यो छैटौं जित थियो ।

एक हार नै पर्याप्त

‘यो विश्वकप उत्कृष्ट’

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रुसमा जारी विश्वकप हालसम्मकै सबैभन्दा उत्कृष्ट विश्वकप भएको बताएका छन् । उनले यस प्रतियोगिताले विश्वको नजरमा रुसप्रतिको धारणा पनि परिवर्तन गरेको उनले बताए ।

‘यो विश्वकप उत्कृष्ट’