हाम्रो नेपालकान्तिपुर पब्लिकेसन्सको २५ औं वार्षिकोत्सवको शुभ उपलक्ष्यमा प्रस्तुत प्रश्नहरुको सही उत्तर दिई नेपालका अदभूत हिमश्रृंखलाहरु अवलोकन गर्ने अवसर प्राप्त गर्नुहोस् ।

शर्तहरुः
  • प्रत्येक श्रृंखलाका विजेतालाई पुरस्कारस्वरुप माउण्टेन फ्लाईटको एउटा टिकट प्रदान गरिनेछ ।
  • विदेशमा बस्ने सहभागीले विजेता भई प्राप्त गरेको माउण्टेन फ्लाईटको टिकट नेपालमा बस्ने आफ्नो स्वजनलाई उपलब्ध गराउन सक्नुहुनेछ ।
  • प्रत्येक श्रृंखला अन्तर्गत सर्वाधिक अंक प्राप्त गर्नुहुने सहभागीहरुमध्ये एक जनालाई गोलाप्रथाद्वारा विजेता घोषित गरिनेछ ।
  • प्रस्तुत प्रत्येक प्रश्नको सही उत्तरकालागि सहभागीलाई बीस (२०) अंक प्रदान गरिनेछ ।
  • कान्तिपुर मिडिया ग्रुपमा कार्यरत कर्मचारी तथा निजका परिवारजनलाई सहभागी गराइने छैन ।
  • अन्तिम निर्णय निर्णायक मण्डलको रहनेछ ।

कुल सहभागिता : ४३१७१

यस शृंखलामा सहभागीहरु :