स्वास्थ्य

Health

एन्टिबायोटिक्स प्रतिरोध : बढ्दो चुनौती

सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले पत्ता लगाएको पेनिसिलिन एन्टिबायोटिक्स औषधी १९४० को दशकमा व्यावसायिक रूपमा बजारमा उपलब्ध हुनथालेसँंगै संक्रमणको कारण हुने मानिस र पशुपन्क्षीको मृत्युमा नाटकीय रूपमा कमी आएको थियो ।

एन्टिबायोटिक्स प्रतिरोध : बढ्दो चुनौती
मंसिर २३, २०७४

मुटु रोग जाडोमा झन् जोखिम

तपाईंलाई मुटु रोग छ भने जाडो याममा थप सचेत हुनु अत्यावश्यक छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । यो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम गर्नुपर्छ । यसैले गर्दा जाडोयाममा रक्तचापसँगै मुटुको चालसमेत बढ्छ ।

मुटु रोग जाडोमा झन् जोखिम

हातको स्पर्शले पीडा घटाउँछ

माया र स्नेह दर्साउन पनि हामी अरूका हात स्पर्श गर्ने गर्छौं । यसो गर्नाले मुटु र श्वासको सम्बन्ध मिल्न गई पीडा कम हुने एउटा अध्ययनले देखाएको छ ।

हातको स्पर्शले पीडा घटाउँछ
मंसिर १७, २०७४

होमियोप्याथी औषधी तपाईको चुनावी सह-यात्री बन्न सक्छ

चुनावमा हरेक प्रत्यासी (उम्मेदवार), चाहे त्यो पार्टीका हुन् वा स्वतन्त्र, प्रत्येकको चाहना कुनैपनि प्रकारले चुनाव जितेर पदमा आउने नै हुन्छ । तर, अब चुनावको सफर त्यति सजिलो छैन, जति बिगतका दिनहरुमा हुन्थे । अहिलेका मतदाता धेरै जान्ने र बुझ्ने भइसकेका छन् । नेताहरुको भुल-भुलैयामा फस्नेबाला छैन ।

होमियोप्याथी औषधी तपाईको चुनावी सह-यात्री बन्न सक्छ
मंसिर १६, २०७४

रुघाखोकी र घरेलु उपचार

जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् ।

रुघाखोकी र घरेलु उपचार

डिप्रेसन नहोस् भन्न च्याउ

हालैको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्छ । बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको यो अनुसन्धान ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित छ ।

डिप्रेसन नहोस् भन्न च्याउ

सहरमा उच्च रक्तचापले महिलाभन्दा पुरुष बढी पीडित

सहरी क्षेत्रका पुरुषहरूलाई उच्च रक्तचापको जोखिम महिलाका तुलनामा बढी हुने गर्छ । भारतको हैदराबादस्थित राष्ट्रिय पोषण संस्थानको प्रतिवेदनअनुसार, सहरी क्षेत्रका महिलालाई भन्दा पुरुषलाई उच्च रक्तचापको खतरा बढी छ ।

मंसिर ९, २०७४

के हो ‘सडन कार्डियक अरेस्ट’ ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको अप्रत्याशित मृत्युपछि अहिले चिकित्सा क्षेत्रमा उपयोग गरिने शब्द ‘सडन कार्डियक अरेस्ट (एससीए)’ गम्भीर गफगाफको विषय भएको छ ।

के हो ‘सडन कार्डियक अरेस्ट’ ?