१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१
स्वास्थ्य

Health

रोगमा सपनाको प्रभाव र होमियोप्याथी उपचार

जब तपाई आफ्नो उपचारको लागि कुनै होमियोप्याथिक चिकित्सक कहाँ पुग्नु हुन्छ, डाक्टरले तपाईले भनेका शारीरिक एवं मानसिक समस्यालाई टिपोट गर्दछ । यस बाहेक तपाईको भोक- प्यास, जाडो, गर्मी, ईच्छा-अनिच्छा, रीसराग, द्वेष, स्वभाव, पेशा, सामाजिक अवस्था, निद्रा एवं राती सुत्दा देखिने सपनाको बारेमा पनि सोध्नेछ । रोगीलाई बडो आश्चर्य लाग्दछ । उसले भन्न सक्छ, डाक्टर सा'ब मेरो रोगसँग मैले देख्ने सपनको के सम्बन्ध छ? 

रोगमा सपनाको प्रभाव र होमियोप्याथी उपचार
वैशाख ३०, २०७५

मुटु रोग उपचारकालागि सस्तो गन्तव्य बन्दै वीपी प्रतिष्ठान

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटु रोगीको उपचारकालागि पछिल्लो एक वर्षयता सस्तो गन्तव्य बनेको छ ।

मुटु रोग उपचारकालागि सस्तो गन्तव्य बन्दै वीपी प्रतिष्ठान
वैशाख २९, २०७५

लुपस

लुपस यस्तो रोग हो, जुन महिलालाई पुरुषका तुलनामा नौ गुना बढी हुने गर्छ । कतिसम्म भने, सेलेना गोमेजलगायत कैयौँ कलाकार कुनै न कुनै बेला यो रोगबाट पीडित भएका छन् । हाम्रोमा चाहिँ विडम्बना, यो रोगका बिरामी कति छन् भन्नेबारे कुनै वैज्ञानिक तथ्यांक छैन ।सिस्टेमिक लुपस इरिथेमाटोसस अर्थात् लुपस एउटा अटो इम्युन रोग हो । यसले शरीरका विभिन्न अंग (जस्तै : छाला, जोर्नी, मृगौला, मस्तिष्कलगायत) लाई प्रभावित गर्छ ।

लुपस

ओखर

ओखर एक मात्र यस्तो फल हो, जसमा मानिसका लागि अत्यावश्यक ओमेगा ३, ओमेगा ६ र अल्फा लिनोलेनिक एसिड प्रशस्त मात्रामा हुन्छ । ओखरमा भिटामिन बी, भिटामिन ई, म्याग्नेसियम, जिंक, कपर, आइरन, क्याल्सियम अनि पर्याप्त एन्टि–अक्सिडेन्ट र प्राकृतिक मिनरल हुन्छ । एक मुठी ओखरमा ४ ग्राम प्रोटिन, २ ग्राम फाइबर र म्याग्नेसियम (१० प्रतिशत डीबी) हुन्छ ।

ओखर
वैशाख २२, २०७५

रेबिज

२०७५ साल लागेयता वैशाख तेस्रो सातासम्म कुकुरले टोकेर रेबिज भएकाले तीन जनाको दु:खद मृत्यु भइसकेको छ । राजधानीको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आँकडा हो यो । यसअघि गत वर्ष कुकुरले टोकेर टेकु अस्पतालमा भर्ना भएका १७ जनाको मृत्यु भएको थियो भने करिब १२ जना रेबिज प्रभावितले उपचार सल्लाह लिए पनि अस्पतालमा नाम दर्ता गराएका थिएनन् ।

रेबिज
वैशाख २१, २०७५

बच्चाको दाँत आउदा देखिने स्वास्थ्य समस्याहरु

केहि दिन अगाडिको कुरो हो, मेरा एक जना मित्रको फोन आयो । उनले भने, डा. साब मेरो सानो नौ महिनाको छोरा, पातलो हरियो दिशा चार, पाँच पटक गर्नुका साथै ज्वरो पनि छ । स्वभाव एकदम चिडचिडापन छ । रोई रहन्छ, केहि गर्दा पनि चुप लाग्दैन । काखमा लिएर घुमाउदा मात्र चुप लाग्छ । बच्चाको डाक्टरलाई देखाएर औषधि ख्वाएको केहि भएन । के होमियोप्याथिमा यसको उपचार छ?  

बच्चाको दाँत आउदा देखिने स्वास्थ्य समस्याहरु
वैशाख २०, २०७५

राजनैतिक प्रतिवद्धता भए रेविजले हुने मृत्यु शुन्यमा झार्न सकिने

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) ले विश्वमा हरेक ९ मिनेटमा एक व्यक्तिको दर्दनाक मृत्युको कारण रहेको रेविजलाई समाप्त गर्ने प्रयासमा तिव्रता ल्याउन सदस्य राष्ट्रहरुलाई आह्वान गरेको छ ।

राजनैतिक प्रतिवद्धता भए रेविजले हुने मृत्यु शुन्यमा झार्न सकिने

क्यान्सर र मुटुका बिरामी बढी

नेपालमा पाइएका आठ कडा रोगमध्ये क्यान्सर र मुटुरोगका बिरामी बढी देखिएका छन् । यस्ता कडा रोग लागेपछि बिरामीले सरकारबाट उपचार खर्चस्वरूप एक लाख रुपैयाँ पाउँदै आएका छन् ।

क्यान्सर र मुटुका बिरामी बढी
वैशाख १६, २०७५

मुसाको होमियोप्याथिक उपचार

मुसा यदि गर्धनको पछाडि छ या शरीरको यस्तो ठाउँमा छ जहाँ झट्ट सबैको नजरपनि पर्दैन भने मानिसको लागि कुनै चिन्ताको विषय हुँदैन । तर कहिले काँही मुसा अनुहारमा यस्तो ठाउँमा आइदिन्छ, जहाँ सबैको नजर सोझै त्यहि पर्दछ ।

मुसाको होमियोप्याथिक उपचार
वैशाख १५, २०७५

बेल

यो मौसममा बेल पाइन्छ । गर्मीयामको मौसमी फल बेललाई अनेक रोगको उपचारमा समेत प्रयोग गरिन्छ । आयुर्वेदमा बेललाई स्वास्थ्यप्रद फल मानिएको छ । पाकेको बेल रुचिकर, मधुर, पाचक तथा शीतल फल हो ।

बेल

कुर्सीमा बसिरहनु जोखिमपूर्ण

तपाईं/हामीमध्ये कोहीकोही दिनहुँ कम्तीमा ६ घण्टा कुर्सीमा बसेर काम गर्छौं होला । यो भनेको बर्सेनि १,७२८ घण्टा अर्थात् ७२ दिन कुर्सीमा बस्नु हो । औसत रूपमा २० वर्षको जागिर अवधिमा करिब ४ वर्ष अर्थात् १,४४० दिनजति हामी कुर्सीमै बस्ने गरेका छौं ।

कुर्सीमा बसिरहनु जोखिमपूर्ण

धूमपान घटाएर मात्र हुन्न

धूमपानले स्वास्थ्यमा असर गर्छ भन्ने सबैलाई थाहा छ र आफूलाई सचेत मान्ने व्यक्तिहरू बेफाइदा नहोस् भनेर यसको मात्रा घटाएर ढुक्क हुने गर्छन् । तर, धूमपानको मात्रा घटाएर मात्रै फाइदा हँुदैन । धूमपानको कुनै सुरक्षित मात्रा ((सेफ लिमिट) छैन । दिनहुँ एक खिली चुरोट पिउनुसमेत हानिकारक हुन्छ । त्यसैले मात्रा घटाउँदैमा धूमपानका कारण हुने मुटु रोगको जोखिम कम हुन्न ।

धूमपान घटाएर मात्र हुन्न