स्वास्थ्य
जेष्ठ १८, २०७५

बीरमा कलेजोको लचकता जान्ने फाइब्रोस्क्यान मेसिन

बीर अस्पतालमा कलेजोको लचकता जाँच्ने ‘फाइब्रोस्क्यान’ मेसिन भित्राइएको छ । यो संगै अव कलेजो रोगको लागि वायोप्सी गर्नु पर्ने झन्झटिलो प्रकृयाको समेत अन्त भएको छ ।

लेख्ने बेला तपाईको हात काम्छ भने यी कुराहरुमा ध्यान दिनुस्

राईटर्स क्राम्प व्यक्तिको कार्य या व्यवसायसँग सम्बन्धित रोग हो । यसबाट प्रभावित व्यक्ति जब लेखन कार्य प्रारम्भ गर्दछ । त्यसबेला उसलाई यस्तो प्रतित हुन्छ, जस्तै बुढी औंला या औलाहरुमा शक्ति नै छैन । रोगको प्रारम्भमा हातका औलाहरुमा एक प्रकारको कडापन महशुस हुन्छ । 

जेष्ठ १७, २०७५

धूमपानले बर्सेनि ३० हजारको मृत्यु

धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि कडाभन्दा कडा कानुन बने तापनि कम हुन सकेको छैन । अहिले काठमाडौं जिल्लालाई धूमपानरहित सहर बनाउने अभियान पनि चलिरहेको छ, यद्यपि सार्वजनिक स्थानमा यसको प्रयोग न्यूनीकरण हुन सकेको छैन ।

जेष्ठ १४, २०७५

शुद्दिकरण गरेकाे खानेपानी प्रयाेग गर्न महाशाखाकाे आग्रह

इपिडिमियोलाेजी तथा रोग नियन्त्रण महाशाखाले दाङ्गको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको मुख्य कारण प्रदुषित पानी रहेको जनाउदै हाल शुद्घिकरण गरिएपछि मात्र पानी सेवन गर्न आव्हान गरेको छ ।

जेष्ठ १२, २०७५

रक्तचाप

तपाईंको उमेरअनुसार रक्तचाप ठीक छ ? सधैंभरि तपाईंको रक्तचाप (ब्लड प्रेसर) १२०/८० एमएमएचजी (मिलिमिटर्स अफ मर्करी) हुँदैन । उमेर लगायत विभिन्न शारीरिक, मानसिक, भौगोलिक स्थितिले तपाईंको रक्तचापलाई निर्धारित गर्छ । हालका दिनमा १२०/८० भन्दा कम रक्तचापलाई सामान्य मानिन्छ ।

बहिरोपन र सन्तुलित आहारा

सन्तुलित आहारा र बहिरोपनमा गहिरो सम्बन्ध हुन्छ, अझ खास गरी महिलाका सवालमा । जर्नल अफ न्युट्रिसनमा प्रकाशित एउटा अध्ययनअनुसार, सन्तुलित आहार लिनाले महिलाहरूमा सुस्त श्रवणको जोखिम कम हुन सक्छ । अनुसन्धानकर्ताहरूले तीन फरकफरक आहारा र बहिरोपनबीचको सम्बन्धको अध्ययन गरेका हुन् ।

जेष्ठ ९, २०७५

के हो पाईल्स भनेको ?

बवासीर या पाइल्सलाई मेडिकल भाषा मा हेमरॉइड्सको नामले जानिन्छ । यसमा गुदामार्ग (ऐनस) को भित्रि र बाहरी क्षेत्रका साथै मलाशय (रेक्टम) को तल्लो भागको शिरा (वेन)हरु  सुन्निएर आउँछ । जसको फलस्वरुप ऐनसको भित्र र बाहिर या कुनै एक ठाउँमा मस्साको जस्तो दाना बन्न जान्छ ।

जेष्ठ ५, २०७५

नरिवल पानी

गर्मीयाममा नरिवलको पानीको माग निकै हुन्छ । यो स्वास्थ्यका लागि धेरै लाभदायक मानिन्छ । बिहानै नरिवल पानी खाँदा दिनभर ऊर्जावान् भइरहन सकिन्छ । यस्तो अभ्यासले शरीरमा पानीको कमी (डिहाइड्रेसन) हुन पाउँदैन ।

जेष्ठ १, २०७५

रोगमा सपनाको प्रभाव र होमियोप्याथी उपचार

जब तपाई आफ्नो उपचारको लागि कुनै होमियोप्याथिक चिकित्सक कहाँ पुग्नु हुन्छ, डाक्टरले तपाईले भनेका शारीरिक एवं मानसिक समस्यालाई टिपोट गर्दछ । यस बाहेक तपाईको भोक- प्यास, जाडो, गर्मी, ईच्छा-अनिच्छा, रीसराग, द्वेष, स्वभाव, पेशा, सामाजिक अवस्था, निद्रा एवं राती सुत्दा देखिने सपनाको बारेमा पनि सोध्नेछ । रोगीलाई बडो आश्चर्य लाग्दछ । उसले भन्न सक्छ, डाक्टर सा'ब मेरो रोगसँग मैले देख्ने सपनको के सम्बन्ध छ? 

वैशाख ३०, २०७५

मुटु रोग उपचारकालागि सस्तो गन्तव्य बन्दै वीपी प्रतिष्ठान

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मुटु रोगीको उपचारकालागि पछिल्लो एक वर्षयता सस्तो गन्तव्य बनेको छ ।