२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७
स्वास्थ्य

Health

शरीरमा पसिना किन आउँछ ? 

शरीरबाट पसिना निस्किनु एक स्वभाबिक प्रक्रिया हो । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्दछ र स्वच्छ वायु शरीरमा पुर्‍याउँछ । पसिनाको माध्यमबाट शरीरभित्र भएको बिकार बाहिर आउँछ । शरीरबाट पसिना निस्केन या कुनै कारणवस पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरुप कैयौं प्रकारका शारीरिक रोगहरु उत्पन्न हुनसक्छ । 

शरीरमा पसिना किन आउँछ ? 

मास हिस्टेरिया : वेवास्ता गरे आफै निको हुन्छ

उत्तरी मोरङको केरावारी गाउँपालिका–९ भलुवास्थित लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक स्थीर चापागाईले बुधबार आतिंदै फोनमा भने, ‘विद्यार्थीहरु एकसातादेखि एकपछि अर्को गर्दै मुर्छा पर्न थाले, घरी रुने, कराउने, चिच्याउने अनि वेहोस हुने गरेकाले अभिभावकहरु आत्तिएर हैरान भएका छन् । के भएको हो यस्तो ?’

मास हिस्टेरिया : वेवास्ता गरे आफै निको हुन्छ
जेष्ठ २६, २०७५

घामको पोलाइ

हिउँदबाहेक अरू बेला तराईतिर केही दिन घुमेर फर्केका काठमाडौंका कुनै पनि व्यक्तिको गर्मीपछि दोस्रो गुनासो हुन्छ- कालो भएर आइयो । साँच्चै, तपाईमा घामको प्रत्यक्षमा एक साता रहेका व्यक्तिहरू पूर्ववत् शारीरिक रोगन लिएरचाहिँ घर फर्कंदैनन् ।

घामको पोलाइ

मधुमेह रोगीलाई अन्डा

मधुमेहका बिरामीहरूले अन्डा दिनहुँ खाँदा हुने रहेछ । यस्तो गर्दा उनीहरूलाई कुनै नोक्सान हुँदैन भनेर एउटा पछिल्लो अध्ययनमा दाबी गरिएको छ ।

मधुमेह रोगीलाई अन्डा
जेष्ठ २४, २०७५

 कसरी हटाउने ओछ्यानमा पिसाब फेर्ने बानी ?

एकदेखि दुई वर्षसम्मका केटाकेटीहरु आफ्नो मुत्राशयमा नियन्त्रण गर्न बिस्तारैविस्तारै सिक्छन् । पिसाब लागेको महसुश हुनेबित्तिकै ठूलामान्छेलाई भन्ने वा घरमा भए शौचालयमा गएर आफैं गर्ने हुन्छन् ।

 कसरी हटाउने ओछ्यानमा पिसाब फेर्ने बानी ?
जेष्ठ १९, २०७५

थारु समुदायको दु:ख : सिक्कल सेल एनिमिया

पीडा नै यति बेला उनको साथी बनेको छ । उनको शरीरको कुनै पनि भागमा कुनै पनि बेला दुख्न थाल्छ । सबैभन्दा बढी छाती, पेट र हातखुट्टामा पीडा हुने गर्छ । यो सब उनकै कारण भएको भने होइन । उनले बाजेबराजु हुँदै बुवाआमाबाट वंशानुगत रूपमा पाएको रोग सिक्कल सेल एनिमियाले गर्दा यो कष्ट भोग्नुपरिरहेको हो ।

थारु समुदायको दु:ख : सिक्कल सेल एनिमिया
जेष्ठ १८, २०७५

बीरमा कलेजोको लचकता जान्ने फाइब्रोस्क्यान मेसिन

बीर अस्पतालमा कलेजोको लचकता जाँच्ने ‘फाइब्रोस्क्यान’ मेसिन भित्राइएको छ । यो संगै अव कलेजो रोगको लागि वायोप्सी गर्नु पर्ने झन्झटिलो प्रकृयाको समेत अन्त भएको छ ।

बीरमा कलेजोको लचकता जान्ने फाइब्रोस्क्यान मेसिन

लेख्ने बेला तपाईको हात काम्छ भने यी कुराहरुमा ध्यान दिनुस्

राईटर्स क्राम्प व्यक्तिको कार्य या व्यवसायसँग सम्बन्धित रोग हो । यसबाट प्रभावित व्यक्ति जब लेखन कार्य प्रारम्भ गर्दछ । त्यसबेला उसलाई यस्तो प्रतित हुन्छ, जस्तै बुढी औंला या औलाहरुमा शक्ति नै छैन । रोगको प्रारम्भमा हातका औलाहरुमा एक प्रकारको कडापन महशुस हुन्छ । 

लेख्ने बेला तपाईको हात काम्छ भने यी कुराहरुमा ध्यान दिनुस्
जेष्ठ १७, २०७५

धूमपानले बर्सेनि ३० हजारको मृत्यु

धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि कडाभन्दा कडा कानुन बने तापनि कम हुन सकेको छैन । अहिले काठमाडौं जिल्लालाई धूमपानरहित सहर बनाउने अभियान पनि चलिरहेको छ, यद्यपि सार्वजनिक स्थानमा यसको प्रयोग न्यूनीकरण हुन सकेको छैन ।

धूमपानले बर्सेनि ३० हजारको मृत्यु
जेष्ठ १४, २०७५

शुद्दिकरण गरेकाे खानेपानी प्रयाेग गर्न महाशाखाकाे आग्रह

इपिडिमियोलाेजी तथा रोग नियन्त्रण महाशाखाले दाङ्गको शान्तिनगर गाउँपालिकामा फैलिएको झाडापखालाको मुख्य कारण प्रदुषित पानी रहेको जनाउदै हाल शुद्घिकरण गरिएपछि मात्र पानी सेवन गर्न आव्हान गरेको छ ।

शुद्दिकरण गरेकाे खानेपानी प्रयाेग गर्न महाशाखाकाे आग्रह