स्वास्थ्य

Health

केटा-केटीहरुमा टाउको दुख्ने समस्या

सायदै यस्तो कुनै व्यक्ति होला जसलाई जीवनमा कहिलै टाउको नदुखेको होस् । प्रत्येक व्यक्ति आफ्नो जीवनमा एक न एक पटक टाउको दुख्ने समस्याबाट अवश्य पनि गुज्रिएको हुन्छ । वास्तवमा टाउको अरु कुनै रोगको कारणले दुख्ने गर्दछ । जसलाई अग्रेजीमा 'हेड्एक' भनिन्छ । 

केटा-केटीहरुमा टाउको दुख्ने समस्या
असार १३, २०७५
असार ११, २०७५

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तेस्रो पटक कलेजो प्रत्यारोपण

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले तेस्रो पटक कलेजो प्रत्यारोपण गरेको छ । शल्य चिकित्सामा कलेजो प्रत्यारोपणलाई जटिल मानिन्छ ।

राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तेस्रो पटक कलेजो प्रत्यारोपण
असार १०, २०७५

योग र होमियोप्याथीको सैद्धान्तिक एकरुपता

हाम्रो हिन्दु संस्कृतिमा प्रकृतिलाई मातृभावले हेर्ने गरिन्छ । किनभने प्रकृतिले आफ्नो विभन्न प्रकारका प्रदत्त उपदानहरुमा समस्त प्राणीहरुको लागि पोषणमय युक्त पोषणतत्वहरुको समावेश गरेको छ ।

योग र होमियोप्याथीको सैद्धान्तिक एकरुपता
असार ९, २०७५

सबैका लागि योग

पत्याउनुहुन्छ, मुलुकमा सबैभन्दा बढी योग गर्ने उमेर समूह न एकदमै जवान छ, न त एकदमै वृद्घ नै । यसमा अधवैंशे बढी छन् । यो बाहेक अन्य उमेर समूहमा समेत बिस्तारै योगलाई जीवनको अभिन्न अंग बनाउनेहरूको संख्या बढदो छ । यस्ता समूहमा सहरिया मात्र नभई ग्रामीण क्षेत्रमा रहनेहरूको समेत उल्लेख्य उपस्थिति देखिएको छ ।

सबैका लागि योग

स्तन क्यान्सर रोक्छ आँपले

यति बेला आँपको सिजन छ । फलको राजा मानिने आँप विश्वभरिमा सबैभन्दा रुचाइएको फल पनि हो । गर्मी याममा पाइने आँपलाई शास्त्रमा अमृत फलसमेत भनिएको छ । यो काँचो वा पाकेको दुवैमा औषधीय गुण हुन्छ ।

स्तन क्यान्सर रोक्छ आँपले
असार ८, २०७५

आँखा सम्मेलन सुरु

सार्क मुलुकहरुमा देखिएका आँखा स्वास्थ्य सम्बन्धि समस्या र यसको समाधानका लागि नयाँ प्रविधिबाट गर्न सकिने रोकथाम, उपचार र निर्मुलीकरण बारे राजधानीमा चार दिने बृहत अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ ।

आँखा सम्मेलन सुरु
असार २, २०७५

महिनावारीमा स्वच्छता

हाम्रो मुलुकमा महिनावारीका बेला उचित स्वच्छताका अभावमा विभिन्न शारीरिक समस्या भोग्न विवश महिलाहरू धेरै हुने गरेका छन् । सरसफाइ हुन नसक्दा कतिपय महिलामा डिम्बवाहिनी नली लगायतमा संक्रमण भई गर्भ नबस्ने समस्या पनि भेटिने गरेको छ । महिनावारीका समयमा सरसफाइमा बेवास्ताका कारण संक्रमण भएर डिम्बवाहिनी नलीले काम गर्न छोड्छ ।

महिनावारीमा स्वच्छता
जेष्ठ ३१, २०७५

शरीरमा पसिना किन आउँछ ? 

शरीरबाट पसिना निस्किनु एक स्वभाबिक प्रक्रिया हो । यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्दछ र स्वच्छ वायु शरीरमा पुर्‍याउँछ । पसिनाको माध्यमबाट शरीरभित्र भएको बिकार बाहिर आउँछ । शरीरबाट पसिना निस्केन या कुनै कारणवस पसिना भित्रै रोकिन गयो भने जसको फलस्वरुप कैयौं प्रकारका शारीरिक रोगहरु उत्पन्न हुनसक्छ । 

शरीरमा पसिना किन आउँछ ? 

मास हिस्टेरिया : वेवास्ता गरे आफै निको हुन्छ

उत्तरी मोरङको केरावारी गाउँपालिका–९ भलुवास्थित लक्ष्मी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक स्थीर चापागाईले बुधबार आतिंदै फोनमा भने, ‘विद्यार्थीहरु एकसातादेखि एकपछि अर्को गर्दै मुर्छा पर्न थाले, घरी रुने, कराउने, चिच्याउने अनि वेहोस हुने गरेकाले अभिभावकहरु आत्तिएर हैरान भएका छन् । के भएको हो यस्तो ?’

मास हिस्टेरिया : वेवास्ता गरे आफै निको हुन्छ