जसको साथी बढी, उसकै मस्तिष्क बढी फिट

काठमाडौँ — एउटा अनुसन्धानअनुसार, बढी साथी हुनाले र सामाजिक दायरा बढ्नाले मस्तिष्कमा उमेरको असर ढिलो पर्ने गर्छ, दिमाग सुरक्षित रहन्छ र जीवनस्तरमा सुधार आउँछ ।

जसको साथी बढी, उसकै मस्तिष्क बढी फिट

यो अनुसन्धान ‘जर्नल फ्रन्टियर इन एजिङ न्युरो साइन्स’ मा प्रकाशित छ । त्यसअनुसार याद, भावना र प्रेरणालाई अनुभूति गर्ने मस्तिष्कको खण्ड स्पष्ट रूपले उमेरसँग प्रभावित हुन्छ । व्यक्तिको मस्तिष्कको यो खण्डमा सामाजिक सम्बन्ध संरक्षित हुने गर्छ ।

यो अध्ययनका लागि १५–१८ महिनाका मुसाका दुइटा समूह बनाएर तीन महिनासम्म अनुसन्धान गरिएको थियो ।

प्रकाशित : असार १६, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?