कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

मुटु रोगीलाई एक्लोपना खतरनाक

काठमाडौँ — एक्लोपना कसैका लागि पनि राम्रो मानिँदैन । अझ मुटु रोगीका लागि त घातक नै हुन्छ । एक्लोपनाले उनीहरूमा मृत्युको खतरा दोब्बर पार्ने हालै गरिएको एउटा अध्ययनले देखाएको छ । अध्ययन अनुसार, मुटु रोगसँग जुधिरहेका महिला–पुरुष दुवैमा एक्लोपनाको अनुभूति धेरै घातक हुन्छ ।

मुटु रोगीलाई एक्लोपना खतरनाक

यसअघिको अनुसन्धानमा एक्लोपना र सामाजिक रूपमा अलग हुनु मुटु रोग र ह्दयाघातसँग सम्बन्धित देखिएको थियो । तर विभिन्न मुटु रोगसँग जुधिरहेका बिरामीमा यसको जाँच गरिएको थिएन । यो अध्ययन डेनमार्कका पाँच अस्पतालका बिरामीमा अप्रिल २०१३ देखि अप्रिल २०१४ का बीचमा गरिएको थियो ।

प्रकाशित : असार २३, २०७५ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?