२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८
स्वास्थ्य

Health

स्मरण शक्ति कमजोर हुने कारण, लक्षण र रोकथामका उपायहरु

मेसिनले गाँज्दै लगेको यो युगमा स्मरण शक्ति कमजोर हुनु, एक व्यापक र गम्भिर समस्या बन्दै गईरहेको छ भन्दा अतियुक्ति नहोला । अधिकांश मानिसहरुको स्मरण शक्ति लगभग एकै जस्तो भएको छ भने त्यहि कुनै-कुनै मेधावी व्यक्तिमा कुनैपनि कुरालाई याद राख्ने शक्ति आश्चर्यजनक पनि हुन सक्छ ।

स्मरण शक्ति कमजोर हुने कारण, लक्षण र रोकथामका उपायहरु
श्रावण ५, २०७५

तपाईंलाई सिकिस्त बनाउन पर्याप्त हुन सक्छ एउटै झिँगा

मुलुकमा गर्मी र बर्खासँगै झिँगाले सहरबजारका घरभित्र पनि हैकम मचाउन थाल्छ । यो सानो प्राणीले भान्सामा बढी दु:ख दिने गर्छ । एउटा झिँगाले हामीलाई १०० भन्दा बढी रोग सार्ने गर्छ । तर, यसबाट बच्ने उपायबारे चर्चा–परिचर्चा भएको सुन्न पाइँदैन ।

तपाईंलाई सिकिस्त बनाउन पर्याप्त हुन सक्छ एउटै झिँगा

फुड प्वाइजनिङ नहोस् भन्न...

अहिले गर्मी याममा फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तता सबैभन्दा बढी हुने स्वास्थ्य समस्या हो । नामबाटै प्रस्ट छ । यो रोग खानाका कारण हुने गर्छ । प्रदूषित, बासी खाद्य पदार्थ खाँदा यो समस्या उत्पन्न हुन्छ ।

फुड प्वाइजनिङ नहोस् भन्न...

मखाना

परबाट हेर्दा फूल उठेको मकैजस्तो देखिन्छ मखाना । यसलाई हिन्दू धर्मशास्त्रमा देवताको खाना भनिएको छ । हाम्रो स्वास्थ्यमा यसको महत्त्व यही कुराबाट पनि अड्कल्न सकिन्छ । मखाना स्वादिष्ट हुन्छ । यो नियमित रूपमा खाने गरे मुटु र मृगौला स्वस्थ भइरहन्छन् ।

मखाना
असार ३२, २०७५

साउन ३ देखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी

नेपाल चिकित्सक संघले ४८ घन्टाभित्र सरकारले डा.गोविन्द केसीको माग सम्बोधनका लागि वार्ता टोली गठन नगरे देशभरीको आकस्मिक बाहेकको सबै सेवा ठप्प गर्ने चेतावनी दिएको छ ।

साउन ३ देखि देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी
असार ३१, २०७५

पाठेघरको संक्रमण खेप्दै महिला

जिल्लाकी ४२ वर्षीया सुनमाया तामाङलाई लामो समयदेखि गुप्तागं चिलाउने, पोल्ने समस्या छ । विशेषगरी महिनावारीको समयमा यस्तो समस्या हुने गरेको उनले बताइन् ।

पाठेघरको संक्रमण खेप्दै महिला

'एग्जिमा (दाद)' बाट बच्ने उपायहरु

एग्जिमा (दाद) हेर्दा सामान्य जस्तो देखिने छालाको रोग हो । जुन प्राय, धेरै जसो व्यक्तिमा देखिन्छ । यस रोगबाट पीडित रोगीलाई यस्तो लाग्दछ कि यो रोग कहिले पनि ठिक हुनेवाला छैन । तर, यस किसिमको धारण भने राख्नु ठिक होईन । होमियोप्याथिक चिकित्साबाट यसको उपचार संभव छ ।

'एग्जिमा (दाद)' बाट बच्ने उपायहरु
असार ३०, २०७५

एमिवायसिस

वर्षायाममा हुने विभिन्न स्वास्थ्य समस्यामध्ये एक ‘एमिवायसिस’ यति बेला मुलुकका लागि मुख्य समस्या बनेर देखिएको छ । एमिवायसिस भनेको ‘एन्टामोविया हिस्टोलाइटिका’ नामक अमिबाले गर्दा ठूलो आन्द्राको श्लेष्मिक झिल्लीमा हुने सुन्नाइ हो जसबाट आउँ, मासी, झाडापखाला देखा पर्छ । यसलाई ‘एमेविक डिसेन्ट्री’ समेत भनिन्छ ।

एमिवायसिस

पिँडालुले गर्छ रक्तचाप नियन्त्रण

पिँडालुलाई स्वास्थ्यका हिसाबले कम आँक्नुभएको छ भने, तपाईं गलत हुनुहुन्छ । यसले तपाईंको स्वास्थ्यमा पुर्‍याउने फाइदा कम छैनन् । पिंडालुमा फाइबर, प्रोटिन, क्याल्सियम र आइरन प्रशस्त मात्रामा पाइन्छ । यसमा सोडियमको राम्रो मात्रा पाइन्छ ।

पिँडालुले गर्छ रक्तचाप नियन्त्रण

पिसाबको रंगले बताउँछ रोग

हाम्रो शरीरको फोहोर, काम नलाग्ने विकार पिसाबको माध्यमले प्राकृतिक तवरले बाहिर निस्किन्छ । पिसाबको रंग र यसमा हुने परिवर्तनले समेत हाम्रो स्वास्थ्य स्थितिबारे संकेत दिन सक्छ ।

पिसाबको रंगले बताउँछ रोग