स्वास्थ्य

Health

यसकारण पर्छ पेटमा जुका  

धेरै जसो केटा-केटीहरुको पेटमा जुका पाईन्छ । तर कहिलेकहिं बयस्क मानिस पनि जुकाबाट पीडित भएका हुन्छन् । जुका जो कोहिलाई पनि हुन सक्छ । जुकाका प्रकार पनि धेरै हुन्छन् । जस्तै, राउन्ड वर्मस, थ्रेडवर्मस, टेपवर्मस, पिनवर्मस, हुकवर्मस, जिआर्डिया आदि जुकाका प्रकार हून् ।

यसकारण पर्छ पेटमा जुका  

म्याग्दीका साढे ११ हजार जनाको स्वास्थ्य विमा

डेढ वर्षको अवधिमा जिल्लाका दुई हजार ६ सय परिवारले स्वास्थ्य बिमा गराएका छन् । यसको कुल संख्या साढे ११ हजार भन्दा धेरै पुगेको छ । 

म्याग्दीका साढे ११ हजार जनाको स्वास्थ्य विमा
श्रावण २४, २०७५

गोठमा सुत्दा मलेरियाको जोखिम 

गोठमा सुत्दा खत्याड गाउँपालिकाको रिघा गाउँका स्थानीयमा मलेरिया संक्रमण बढेको पाइएको छ । गोठमा लामखुट्टेले बढी टोक्ने र त्यसले मलेरिया फैलिएको चिकित्सकले बताए । 

गोठमा सुत्दा मलेरियाको जोखिम 
श्रावण २३, २०७५

स्वास्थ्यको नयाँ संरचनामा ३५ डिभिजन कार्यालय

जिल्ला संरचनामा रहेको ७७ वटै जिल्ला स्वास्थ्य/जनस्वास्थ्य कार्यालयलाई खारेज गरी सरकारले प्रदेश सरकार मातहतमा ३५ वटा डिभिजन कार्यालय राख्ने गरी संरचना पारित गरेको छ । 

स्वास्थ्यको नयाँ संरचनामा ३५ डिभिजन कार्यालय
श्रावण २०, २०७५
श्रावण १९, २०७५

स्क्रब टाइफस संक्रमण बढ्दै

असार तेस्रो सातायता शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल आउने स्क्रब टाइफस बिरामीको संख्या २७ पुगेको छ । यिनमा २० महिला र सात पुरुष छन् । यो संख्या भदौसम्म अझ बढ्न सक्ने विशेषज्ञहरू बताउँछन् । 

स्क्रब टाइफस संक्रमण बढ्दै

चुकन्दर

चुकन्दर अर्थात् बिटरुट निकै लाभदायक र पौष्टिक तरकारी हो । हेर्दा नै लोभलाग्दो, रातो देखिने यो तरकारीले सबै उमेर समूहका लागि उत्तिकै फाइदाजनक मानिन्छ ।

चुकन्दर

बर्खायाममा फंगल संक्रमणबाट जोगिन...

यो मौसम बर्खाको हो । बर्खायाममा सबैभन्दा बढी हानि हाम्रो छाला र खुट्टालाई हुने गर्छ । यो मौसममा हामीले अनुहारको स्याहार गर्न समय खर्चे पनि खुट्टाको स्याहारमा खासै ध्यान दिँदैनौं ।

बर्खायाममा फंगल संक्रमणबाट जोगिन...