२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

स्टिम बाथ गर्दा मुटु रोगको जोखिम कम

काठमाडौँ — दिनहुँ साउना बाथ (वास्पस्नान) गर्दा शरीरले आराम मात्र पाउँदैन, मुटु रोग र मानसिक विकारको जोखिमसमेत कम हुँदै जान्छ । हालैको एउटा अनुसन्धानमा यस्तै दाबी गरिएको छ ।

स्टिम बाथ गर्दा मुटु रोगको जोखिम कम

उक्त अनुसन्धान जर्नल मायो क्लिनिक प्रोसीडिङमा प्रकाशित छ । त्यसअनुसार, साउना बाथले मुटु रोग, फोक्सो रोग, उच्च रक्तचापसँग सम्बन्धित रोग, न्युरो काग्निटिभ रोगहरू, मानसिक विकार हटाउन राम्रो भूमिका खेल्ने गर्छ ।

प्रकाशित : भाद्र ९, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?