२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३
स्वास्थ्य

Health

फरक चिकित्सा पद्दतिको समायोजन किन नगर्ने ?

क्लिनिकमा आउने धेरै जसो बिरामीले सोध्ने गर्दछन् । डाक्टर साब, होमियोप्याथिक औषधिको सेवन गर्दा एलोप्याथी औषधि खान मिल्छ कि मिल्दैन? होमियोप्याथिक र एलोप्याथिक औषधिलाई एकसाथ लिन सकिन्छ?  एकसाथ लिनले कुनै प्रकारको हानि त हुदैन? 

फरक चिकित्सा पद्दतिको समायोजन किन नगर्ने ?

'वायु प्रदुषणले घटाउँछ सिक्ने क्षमता'

लामो समयसम्म अत्याधिक वायु प्रदुषण भएको स्थानमा रहेकाहरुको मानसिक स्वास्थ्यमा निकै ठूलो क्षति पुग्ने एक अध्ययनले देखाएको छ । अमेरिका र चीनले २० हजार चिनियाँ नागरिकमा गरेको चार वर्ष लामो संयुक्त अध्ययनले वायु प्रदुषणलाई झेलेकाहरुको बोल्ने र हिसाब-किताब गर्ने क्षमतामा ह्रास आएको देखिएको हो ।

'वायु प्रदुषणले घटाउँछ सिक्ने क्षमता'
भाद्र ११, २०७५

जीवनशैली नमिल्दा ढाडको समस्या

तपाईंको दैनिकी कस्तो छ ? बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर खाना खाने, सुतिहाल्ने । यदि जीवनशैली यस्तै छ भने तपाईं नजानिँदो ढंगले ढाड, गर्धन र हाडजोर्नी दुख्ने समस्याको सिकार बन्नुहुन्छ ।

जीवनशैली नमिल्दा ढाडको समस्या
भाद्र १०, २०७५

ह्याम्समा ओस्टियोपोरोसिस रोगको नि:शुल्क शिविर सम्पन्न

नेपालभर नै बढ्दै गइरहेको जेष्ठ नागरिकहरुको जनसंख्यालाई मध्यनजर गर्दै वृद्ध अवस्थामा धेरैमा देखिने ओस्टियोपोरोसिस र हाडजोर्नीको विभिन्न समस्यालाई बेलामा नै पहिचान गरी उपचार गर्नका लागि काठमाडौंको धुम्बराईस्थित ह्याम्स अस्पतालले नि:शुल्क शिविरको आयोजना गरेको छ ।

ह्याम्समा ओस्टियोपोरोसिस रोगको नि:शुल्क शिविर सम्पन्न
भाद्र ९, २०७५

घामबाट जोगिऔँ

कतिपय मान्छेलाई उमेरभन्दा बूढो देखिन्छ । यसो हुनुमा गर्मी मौसममा घामबाट छालालाई नबचाउनु मुख्य कारण हुन सक्छ । त्यसैले पनि आफूलाई तन्दुरुस्त र जवान राखिराख्न छालाको स्याहारमा ध्यान दिनुपर्छ ।

घामबाट जोगिऔँ

लाभदायक आरु

आरु रसिलो, गुलियो फल हो । यो स्वाद मात्र नभई स्वास्थ्यका लागि समेत निकै फाइदाजनक हुन्छ ।आरु खाने गर्दा आँखाको ज्योति, छाला, स्नायु प्रणाली, दाँत, हाडको स्वास्थ्य राम्रो भइरहन्छ ।

लाभदायक आरु

अल्छी व्यक्ति दीर्घायु

प्रोसिडिङस अफ द रोयल सोसाइटी जर्नलमा प्रकाशित अध्ययनले अल्छीहरूको मुहारमा खुसी ल्याइदिएको छ । त्यसअनुसार अल्छी व्यक्तिहरू दीर्घायु हुन्छन् ।

अल्छी व्यक्ति दीर्घायु

स्टिम बाथ गर्दा मुटु रोगको जोखिम कम

दिनहुँ साउना बाथ (वास्पस्नान) गर्दा शरीरले आराम मात्र पाउँदैन, मुटु रोग र मानसिक विकारको जोखिमसमेत कम हुँदै जान्छ । हालैको एउटा अनुसन्धानमा यस्तै दाबी गरिएको छ ।

स्टिम बाथ गर्दा मुटु रोगको जोखिम कम
भाद्र ६, २०७५

मस्तिष्क मृत्युः दुई वर्षमा दुई जनाको अंग प्रत्यारोपण

मस्तिष्क मृत्यु भएकाको अंग प्रत्यारोपण सम्बन्धी कानुन बनेको दुई वर्षमा दुई जनामा मात्रै त्यस्तो अंग प्रत्यारोपण गरिएको छ । 

मस्तिष्क मृत्युः दुई वर्षमा दुई जनाको अंग प्रत्यारोपण
भाद्र २, २०७५

मस्तिष्कमा फित्तेकिराको फुल

हाम्रो मुलुकमा वयस्क जनसंख्यामा पहिलो चोटि भेटिने छारे रोगमा करिब ६० प्रतिशतलाई फित्तेकिरा (टेप वर्म) को फुल मस्तिष्कमा पुगेर यो जटिलता निम्तिने गरेको छ । यो रोगलाई चिकित्सकीय भाषामा न्युरो सिस्टिसर्कोसिस भनिन्छ । यो रोग सुँगुरमा पाइने फित्तेकिरा ‘टानिया सोलियम’ ले गर्दा हुन्छ ।

मस्तिष्कमा फित्तेकिराको फुल

सधैँ तन्नेरी देखिन दिनहुँ निद्रा आवश्यक

दिनहुँ सात घण्टा मस्तले सुत्ने गरे मुटु जहिल्यै तन्दुरुस्त हुन्छ । यसो भएपछि मुटुसम्बन्धी रोगको जोखिम पनि घट्दै जान्छ ।

सधैँ तन्नेरी देखिन दिनहुँ निद्रा आवश्यक

तुलसीको बीउ

धार्मिक रूपले पनि धेरैजसो नेपालीका आँगनमा तुलसीको मोठ हुने गर्छ । तर तुलसीको धार्मिकबाहेक आयुर्वेदिक महत्त्व पनि उत्तिकै छ । पौराणिककालदेखि नै तुलसीलाई विभिन्न रोगसँगै रोग प्रतिरोधक क्षमता बढाउनमा पनि उपयोग गर्दै आइएको पाइन्छ ।

तुलसीको बीउ