२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४
स्वास्थ्य

Health

उडुस

जीवनको कुनै कालखण्डमा उडुसको हैरानीमा नपरेका मानिस कमै होलान् । के गाउँघर के सहरबजार, के अति कम विकसित मुलुक के अति विकसित मुलुक, उडुसले छालाको रंग नहेरी, कुनै विभेद नगरी सबैतिरका मानिसलाई उत्तिकै दु:ख दिने गर्छ ।

उडुस
भाद्र १७, २०७५

चिकित्सकको आन्दोलनले बिरामी मारमा

सुनसरीदेखि राजधानीमा थप उपचारका लागि आइपुगेकी ४५ वर्षीया सुधमा देवी आइतबार उपचार नगरी फर्कनु पर्‍यो । थापाथलीस्थित प्रसूति गृह पुगेकी उनले टोकन पाइनन् ।

चिकित्सकको आन्दोलनले बिरामी मारमा
भाद्र १६, २०७५

बढी शल्यक्रिया एपेन्डिसाइटिसको

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा दिनहुँ औसत दुइटा एपेन्डिसाइटिसको शल्यक्रिया हुने गरेको छ । यद्यपि हाम्रो मुलुकमा दिनहुँ यो शल्यक्रिया कति हुन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान छैन ।

बढी शल्यक्रिया एपेन्डिसाइटिसको

एउटै वस्तुबाट जोगिँदा दीर्घायु

हालैको एउटा अध्ययनको दाबीअनुसार, यदि तपाईं लामो जीवन पाउन चाहनुहुन्छ भने, खानपानमा कार्बोहाइड्रेटको मात्रालाई सीमित गर्नुस् ।

एउटै वस्तुबाट जोगिँदा दीर्घायु
भाद्र १३, २०७५

जनावरले टोकेपछि दिइने इम्युनोग्लोबिन सुई अभाव

जनावरले टोकेका बिरामीलाई ‘एन्टिरेबिज’ सँगै लगाइने ‘इम्युनोग्लोबिन’ सुईको अभाव देखिएको छ । टोकाइ बढी भएको, घाँटीभन्दा माथि तथा हातका औंलामा टोकेको अवस्थामा ‘इम्युनोग्लोबिन’ सुई लगाउनुपर्ने विशेषज्ञहरू बताउँछन् । 

जनावरले टोकेपछि दिइने इम्युनोग्लोबिन सुई अभाव
भाद्र १२, २०७५

फरक चिकित्सा पद्दतिको समायोजन किन नगर्ने ?

क्लिनिकमा आउने धेरै जसो बिरामीले सोध्ने गर्दछन् । डाक्टर साब, होमियोप्याथिक औषधिको सेवन गर्दा एलोप्याथी औषधि खान मिल्छ कि मिल्दैन? होमियोप्याथिक र एलोप्याथिक औषधिलाई एकसाथ लिन सकिन्छ?  एकसाथ लिनले कुनै प्रकारको हानि त हुदैन? 

फरक चिकित्सा पद्दतिको समायोजन किन नगर्ने ?

'वायु प्रदुषणले घटाउँछ सिक्ने क्षमता'

लामो समयसम्म अत्याधिक वायु प्रदुषण भएको स्थानमा रहेकाहरुको मानसिक स्वास्थ्यमा निकै ठूलो क्षति पुग्ने एक अध्ययनले देखाएको छ । अमेरिका र चीनले २० हजार चिनियाँ नागरिकमा गरेको चार वर्ष लामो संयुक्त अध्ययनले वायु प्रदुषणलाई झेलेकाहरुको बोल्ने र हिसाब-किताब गर्ने क्षमतामा ह्रास आएको देखिएको हो ।

'वायु प्रदुषणले घटाउँछ सिक्ने क्षमता'
भाद्र ११, २०७५

जीवनशैली नमिल्दा ढाडको समस्या

तपाईंको दैनिकी कस्तो छ ? बिहान उठ्ने, खाना खाने, कार्यालय जाने अनि बेलुका अबेर घर फर्किएर खाना खाने, सुतिहाल्ने । यदि जीवनशैली यस्तै छ भने तपाईं नजानिँदो ढंगले ढाड, गर्धन र हाडजोर्नी दुख्ने समस्याको सिकार बन्नुहुन्छ ।

जीवनशैली नमिल्दा ढाडको समस्या