२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१
स्वास्थ्य

Health

दाँत कुहिएर हैरान

‘न चिया खान मिल्याछ न भात खान मिल्याछ, रमितैसित दुख्या मात्रै छ ।’ गोरखा को  उखुबारीकी ७५ वर्षीया हिरा देवकोटाले गालामा हात राख्दै दाँतका पीडा सुनाइन् । मुखमा केही खानेकुरा हालेकी दाँत सिरिङग हुने, चपाउने नमिल्ने भएपछि झोल पदार्थको भरमा बाँच्ने गरेको उनले सुनाइन् । 

दाँत कुहिएर हैरान
भाद्र २४, २०७५

शारिरिक समस्या भएका बालबालिकालाई आत्मनिर्भर बनाउन फिजियोथेरापी

फिजियोथेरापी उपचारले विगतको एक दशकमा उल्लेखनीय सफलता हासिल गरेको छ । केही वर्ष अगाडि सिमित हस्पिटलमा मात्र उपलब्ध रहेको यो सेवा हाल विभिन्न हस्पिटल, पूनर्स्थापना केन्द्र, संस्था, क्लिनिक आदीमा प्राप्त गर्न सकिन्छ । 

शारिरिक समस्या भएका बालबालिकालाई आत्मनिर्भर बनाउन फिजियोथेरापी
भाद्र २३, २०७५

उडुस

जीवनको कुनै कालखण्डमा उडुसको हैरानीमा नपरेका मानिस कमै होलान् । के गाउँघर के सहरबजार, के अति कम विकसित मुलुक के अति विकसित मुलुक, उडुसले छालाको रंग नहेरी, कुनै विभेद नगरी सबैतिरका मानिसलाई उत्तिकै दु:ख दिने गर्छ ।

उडुस
भाद्र १७, २०७५

चिकित्सकको आन्दोलनले बिरामी मारमा

सुनसरीदेखि राजधानीमा थप उपचारका लागि आइपुगेकी ४५ वर्षीया सुधमा देवी आइतबार उपचार नगरी फर्कनु पर्‍यो । थापाथलीस्थित प्रसूति गृह पुगेकी उनले टोकन पाइनन् ।

चिकित्सकको आन्दोलनले बिरामी मारमा
भाद्र १६, २०७५

बढी शल्यक्रिया एपेन्डिसाइटिसको

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा दिनहुँ औसत दुइटा एपेन्डिसाइटिसको शल्यक्रिया हुने गरेको छ । यद्यपि हाम्रो मुलुकमा दिनहुँ यो शल्यक्रिया कति हुन्छ भन्ने कुनै अध्ययन–अनुसन्धान छैन ।

बढी शल्यक्रिया एपेन्डिसाइटिसको

एउटै वस्तुबाट जोगिँदा दीर्घायु

हालैको एउटा अध्ययनको दाबीअनुसार, यदि तपाईं लामो जीवन पाउन चाहनुहुन्छ भने, खानपानमा कार्बोहाइड्रेटको मात्रालाई सीमित गर्नुस् ।

एउटै वस्तुबाट जोगिँदा दीर्घायु
भाद्र १३, २०७५

जनावरले टोकेपछि दिइने इम्युनोग्लोबिन सुई अभाव

जनावरले टोकेका बिरामीलाई ‘एन्टिरेबिज’ सँगै लगाइने ‘इम्युनोग्लोबिन’ सुईको अभाव देखिएको छ । टोकाइ बढी भएको, घाँटीभन्दा माथि तथा हातका औंलामा टोकेको अवस्थामा ‘इम्युनोग्लोबिन’ सुई लगाउनुपर्ने विशेषज्ञहरू बताउँछन् । 

जनावरले टोकेपछि दिइने इम्युनोग्लोबिन सुई अभाव
भाद्र १२, २०७५

फरक चिकित्सा पद्दतिको समायोजन किन नगर्ने ?

क्लिनिकमा आउने धेरै जसो बिरामीले सोध्ने गर्दछन् । डाक्टर साब, होमियोप्याथिक औषधिको सेवन गर्दा एलोप्याथी औषधि खान मिल्छ कि मिल्दैन? होमियोप्याथिक र एलोप्याथिक औषधिलाई एकसाथ लिन सकिन्छ?  एकसाथ लिनले कुनै प्रकारको हानि त हुदैन? 

फरक चिकित्सा पद्दतिको समायोजन किन नगर्ने ?

'वायु प्रदुषणले घटाउँछ सिक्ने क्षमता'

लामो समयसम्म अत्याधिक वायु प्रदुषण भएको स्थानमा रहेकाहरुको मानसिक स्वास्थ्यमा निकै ठूलो क्षति पुग्ने एक अध्ययनले देखाएको छ । अमेरिका र चीनले २० हजार चिनियाँ नागरिकमा गरेको चार वर्ष लामो संयुक्त अध्ययनले वायु प्रदुषणलाई झेलेकाहरुको बोल्ने र हिसाब-किताब गर्ने क्षमतामा ह्रास आएको देखिएको हो ।

'वायु प्रदुषणले घटाउँछ सिक्ने क्षमता'