कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतीय गायक सोनु निगम अस्पताल भर्ना

अतुल मिश्र

काठमाडौँ — भारतीय गायक सोनु निगम ढाडको दुखाइको समस्या देखिएपछि मंगलवार नर्भिक अस्पतालमा भर्ना भएका छन् । 

भारतीय गायक सोनु निगम अस्पताल भर्ना

अस्पतालको अनुसार हाल भीआईपी रुपमा भर्ना रहेका सोनु निगमलाइ एमआरआई लगायतका परीक्षण गरिएको छ । उनको उपचार प्रकृया जारी छ । गीतको सुटिङ्गका लागि नेपाल आएका निगमलाइ बुधवार डिस्चार्ज गरिने छ ।



प्रकाशित : फाल्गुन ७, २०७५ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?