कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

न्यु इयर नाइटआउट

काठमाडौँ — न कोरियोग्राफर थियो न त मोडलहरूले पूर्वतयारीमै मिहिनेत गर्नुपर्‍यो । तैपनि छोटो–मीठो रूपमा आइतबार ‘न्यु इयर फेसन नाइटआउट’ सम्पन्न भयो । ‘त्यहीं गएर १५–२० मिनेटमै आफंै तयारी गरेर पहिरन प्रस्तुत गरियो,’ शो स्टपर माल्भिका सुब्बाले भनिन् ।

न्यु इयर नाइटआउट

पापाराजी रेस्टुराँद्वारा आयोजित आधा घण्टाको फेसन शोमा अनुग्रह अधिकारी, सुचिना श्रेष्ठका सिर्जना र कविपुका ड्रेसलाई तीन सिक्वेन्समा प्रदर्शन गरिएको थियो । अनुग्रह र सुचिनाले पार्टी वेयर डिजाइन गरेका थिए भने कजिपुको क्याजुअल ड्रेस मोडलहरूले प्रस्तुत गरेका थिए ।











तस्बिरहरू : महेश प्रधान


प्रकाशित : पुस २१, २०७४ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?