१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नेपाली ब्रान्ड

काठमाडौँ — दक्षिण एसियाली हस्तकला महोत्सवमा मुख्य आकर्षण बनेको थियो– फेसन शो । नेपाली ब्रान्डलाई प्रवद्र्धन गर्न ढाका, अल्लोबाट हातले निर्मित पहिरनलाई आठ मोडलले शुक्रबार अन्नपूर्ण होटलमा तीन सिक्वेन्समा प्रदर्शन गरेका थिए ।

नेपाली ब्रान्ड

राजधानीको चिसो मौसममा उक्त फेसन शोले धेरैको मन जितेको थियो ।






तस्बिरहरू : महेश प्रधान

प्रकाशित : माघ ५, २०७४ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?