कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

विजयपुर फन्को

काठमाडौँ — पञ्चकन्या मन्दिरको प्रवेशद्वार नजिकबाट सुरू भएको प्रतिस्पर्धा पञ्चकन्या मन्दिर क्षेत्र, बुद्धिकर्ण राईको भताभुंगे दरबार हुँदै विजयपुर फन्को लगाएर टुंग्याइएको थियो । ४.५ किमिको ल्याप्स बनाइएको थियो र यसमा जुनियर ब्वाइजले तीन फन्को मारेका थिए । महिलाले पनि उति नै ।

विजयपुर फन्को

पुरूष साइकल चालकले भने सात फन्को लगाएर अर्थात् ३१.५ किमि पूरा गरेर प्रतिस्पर्धालाई पूर्णविराम लगाएका थिए । ४० वर्षमाथि मास्टर्स स्पर्धामा सहभागीले पाँच फन्को लगाए । शनिबार धरानको विजयपुर क्षेत्रमा भएको यस माउन्टेनबाइक च्याम्पियनसिपमा पाँच महिलासहित ४० जना सहभागी भएका थिए । सुनसरी साइक्लिङ संघद्वारा आयोजित प्रतियोगितामा खुला पुरूषतर्फ घनश्याम राई, महिलातर्फ आशा लिम्बू, मास्टर्समा कृष्ण केसी र जुनियरमा सुशान्त मेन्याङ्बो पहिलो भए ।

तस्बिरहरू : यात्रा थुलुङ

प्रकाशित : जेष्ठ ४, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?