हेलो शुक्रबार

Hello-sukrabar

कान्छीमायाको कमाल

सन् २००६ को कोलम्बो दक्षिण एसियाली खेलकुद । सुगतदासा स्टेडियम । यो नै श्रीलंकाली राजधानीको मुख्य रंगशाला हो । एथलेटिक्सका लगभग सबै प्रतिस्पर्धा यहीं भएका थिए । श्रीलंका एथलेटिक्समा बलियो थियो नै, त्यसमाथि भारतको दरिलो उपस्थिति । यस्तोमा महिला १० हजार मिटर दौडमा नेपाली खेलाडीले कुनै पदक जित्ने छ भनेर सोचिएकै थिएन ।

कान्छीमायाको कमाल

ह्यान्डसम भिलेन

हिरो हुन सुकिलो–मुकिलो, बलिष्ठ ज्यान अनि चकलेटी मुहार नै चाहिने । भिलेनचाहिँ चुल्ठे–मुन्द्रे र अजंगको शरीर । भनुँ न, देख्दै डरलाग्दो हुनुपर्ने । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्कीको आगमनसँगै हिरोको परम्परागत परिभाषा बदलियो । खासगरी, लुट रिलिजपछि । अचेल दयाहाङ कोटीका हिरोकै हालिमुहाली छ । यो सबैले देखेको कुरा भइहाल्यो । त्यसो भए भिलेनको सवालमा ?

ह्यान्डसम भिलेन

सुधारिँदै बिक्सबी

गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्ससहितको असिस्टेन्टको सेवा सुधारिएको घोषणा गरेको केही सातामै सामसुङले आफ्नो आगामी स्मार्टफोनमा बिक्सबीको नयाँ संस्करण उपलब्ध हुने सार्वजनिक गरेको छ । कम्पनीले अब सार्वजनिक गर्ने सामसुङ नोट नाइनमा बिक्सबीको नयाँ संस्करण उपलब्ध हुने बताएको छ ।

सुधारिँदै बिक्सबी

‘कला काठमाडौं’

कुनै सामान नभए पनि हुन्छ तर भए धेरै राम्रो हुन्छ । यस्तै सामान उत्पादन गर्छ– कला काठमाडौं । घर र कार्यालयको टेबल होस् वा भित्ता । अफिस, घर वा रेस्टुरेन्टमा देखिने मोडिफाइड सामानले धेरैको ध्यान तानिन्छ । यस्ता सामान फरक हुन्छन् र आकर्षक पनि । यसले टेबल, भित्ता वा कोठाको रौनक बदल्न सक्छ वा फरक अनुभूति दिलाउन सक्छ । यस्तै सामान उत्पादन गर्ने कम्पनी कला काठमाडौं सीमित सहरीयामाझ चर्चित बन्दैछ ।

‘कला काठमाडौं’

अब्बल एड

बेलायत, स्वीडेन, फ्रान्स, नेदरल्यान्ड्स लगायत विभिन्न मुलुकका विभिन्न सहरमा एड सिरनको कन्सर्ट हुँदै छ । त्यहाँ भएकाहरूले एडलाई प्रत्यक्ष सुन्न चाहे पनि अब त्यो सम्भव छैन । किनभने यी कन्सर्टका टिकट ‘सोल्ड आउट’ भइसकेको छ ।

अब्बल एड

ट्याटु क्रेज

देशको पूर्वसीमा सहर काँकडभिट्टामा बस्छन् सागर मगर । खासमा उनी चित्रकार हुन् । देही आर्ट ग्यालेरीका संस्थापक सदस्य हुन् । २५ वर्षीय उनी चित्र कोर्दाकोर्दै ट्याटु आर्टिस्ट बन्न पुगे ।

ट्याटु क्रेज

सर्वाधिक शक्तिशाली सीईओ

अमेरिकी म्यागजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१८ को विश्वका सबैभन्दा शक्तिशाली व्यक्तिहरूका सूचीमा रहेका ७५ जनामध्ये ३५ जना विभिन्न व्यापारिक समूहमा आबद्ध रहेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा प्रमुखहरू छन् ।

सर्वाधिक शक्तिशाली सीईओ
जेष्ठ ४, २०७५

अरबदेखि मुस्ताङसम्म

नेपाल मेडिकल कलेजमा एमबीबीएसका विद्यार्थी सन्तोष बस्याल दोस्रो वर्षको परीक्षा सकाएर यसपालि घुम्न निस्किएका थिए । उनी गत फागुनमा यूएई उडेका थिए, जहाँ उनले विदेश गएजस्तो अनुभव नै गरेनन् किनभने जता गए पनि नेपाली नै भेटेका थिए ।

अरबदेखि मुस्ताङसम्म

क्यान्सको उपहार

क्यान्स फिल्म फेस्टिभलको जारी ७१ औं संस्करणमा गएको मंगलबार नेपाली छोटो फिल्म ‘विङ्स’ ले नेस्प्रेसो ट्यालेन्ट इन्टरनेसनल अवार्ड जित्यो । निर्देशक किरण पोखरेललाई दिइएको अवार्ड फ्रान्सस्थित उनका प्रतिनिधिले ग्रहण गरे । यता स्वदेशमा किरण खुसीले गदगद भए ।

क्यान्सको उपहार

भरियाबाट धावक

सोलुखुम्बुस्थित महाकुलुङ गाउँपालिका ५, गुदेलका सुमन कुलुङ मेलापात र गोठाला मात्र नभई स्कुल जाँदा पनि हिँड्ने कम दौडिने बढी गर्थे । त्यसैले पहाडको उकाली–ओरालीमा तीव्र गतिमा हिँड्दाहिँड्दै दौडमा अभ्यस्त भइसकेका थिए । उनी स्कुल र गाउँमा आयोजित दौड प्रतियोगितामा सधैं पहिलो हुन्थे ।

भरियाबाट धावक

लेनोभोको नयाँ प्रयोग

अहिलेको फोन बजारको प्रतिस्पर्धामा लेनोभो त्यति ठूलो खेलाडी होइन । तर, लेनोभोले अहिले एउटा नयाँ प्रयोग गर्न खोजेको छ । एप्पल र सामसुङजस्ता मोबाइल बजारका ठूला खेलाडीले समेत बेजललेस भनेर फोन निर्माण गरिरहेका छन् तर उनीहरूको फोनमा स्क्रिन ठूलो भए पनि छेउमा स्क्रिनबाहेकको बडीको भाग पक्कै देखिन्छ ।

लेनोभोको नयाँ प्रयोग

सस्तो एसएट बनाउँदै सामसुङ

महँगा आइफोनको बिक्री कम भएपछि केही वर्षअघि एप्पलले आइफोन एसई सार्वजनिक गरेको थियो । विशेषत: आइफोन सिक्स एसको बिक्री सोचेजस्तो नभएपछि एप्पलले सोही फिचर भएको सानो र सस्तो मूल्यको फोन एसईलाई बजार पठाएको थियो । अहिले सामसुङले पनि सोही योजना लागू गर्ने संकेत गरेको छ ।

सस्तो एसएट बनाउँदै सामसुङ

युट्युबमा ‘टेक अ ब्रेक’

गत साता भएको आफ्नो डेभलपर कन्फ्रेन्समा गुगलले नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड पीमा प्रयोगकर्तालाई मोबाइल कम चलाउन सघाउने फिचर राख्ने घोषणा गरेको थियो, जसका कारण प्रयोगकर्ताले दिनमा आफूले चाहेको समय मात्रै मोबाइलमा बिताउन सकून् ।

युट्युबमा ‘टेक अ ब्रेक’

विजयपुर फन्को

पञ्चकन्या मन्दिरको प्रवेशद्वार नजिकबाट सुरू भएको प्रतिस्पर्धा पञ्चकन्या मन्दिर क्षेत्र, बुद्धिकर्ण राईको भताभुंगे दरबार हुँदै विजयपुर फन्को लगाएर टुंग्याइएको थियो । ४.५ किमिको ल्याप्स बनाइएको थियो र यसमा जुनियर ब्वाइजले तीन फन्को मारेका थिए । महिलाले पनि उति नै ।

विजयपुर फन्को

इमेल स्वत: डिलिट !

प्रेमी–प्रेमिकाबीच भएको सन्देश र फोटो आदानप्रदान होस् वा व्यावसायिक प्रयोजनका लागि गरिएको कुराकानी । आपसमा कुराकानी गर्ने, जानकारी आदानप्रदान गर्नेको सम्बन्ध सधैं एकनासको रहँदैन । हामीले च्याटमा गर्ने कुराकानीमा आफ्नो गोप्यता खोलिरहेका हुन्छौं वा अरूको कुरा काटिरहेका हुन्छौं । यस्तो संवेदनशील कुराकानी बाहिरिए के हुन्छ ?

इमेल स्वत: डिलिट !

बिदाइ टुर

सन् २०१८ खास–खास फेयरवेल–टुरका लागि सम्झिनेछ । एल्टन जोनले यसअघि नै यो वर्ष अन्तिम पटक टुर गर्ने बताइसकेका छन् । लगातार एकपछि अर्को टुरमा निस्कने र आफ्ना गीत प्रस्तुत गर्नेमा पर्छन्, उनी । खेलकुदमा खेलाडीको संन्यास जस्तै हो, यी गायक, गायिका र गीतकारका लागि अबदेखि टुर नगर्ने घोषणा । कसैले किन यसरी फेयरवेल–टुर गर्छन् ? यसको उत्तर सजिलो छैन । एउटा कारण हुन सक्छ, संगीतकर्मीमाथि उमेर हाबी हुनु ।

बिदाइ टुर