कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

विश्वकप २०१८: हाँसोका पात्र म्याराडोना

काठमाडौँ — मैदानमा डिएगो म्याराडोना जति राम्रा खेलाडी थिए, मैदान बाहिर उनको व्यक्तित्व उत्तिकै खराब रहने गरेको छ । अहिलेको विश्वकपमा पनि उनको व्यवहारलाई कसैले रुचाएनन् । कोलम्बियामाथि इंग्ल्यान्डले जित निकालेयता उनले भनिहाले, इंग्ल्यान्डले जित्नका लागि डाका डाले । अनि त्यस खेलमा रेफ्री रहेकालाई सक्दो गाली पनि गरे ।

विश्वकप २०१८: हाँसोका पात्र म्याराडोना

सबैले आलोचना गरेपछि म्याराडोनाले फेरि माफी भने मागे । उनको कामै यस्तो हुने गर्छ । त्यसैले पनि उनीबारे इंग्ल्यान्डका पूर्वखेलाडी एलान सिएररले ठीकै भनेका छन्, म्याराडोना अचेल हाँसोका पात्र हुन थालेका छन् । उनको काम हेरेर आजभोलि अरूलाई हाँसो उठ्छ ।

प्रकाशित : असार २९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?