कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विन्डोज टेनमा स्वीफ्ट की

हेलो टेक

काठमाडौँ — माइक्रोसफ्टले एन्ड्रोइड र आईओएस डिभाइसमा जस्तै विन्डोज टेन प्रयोग हुने कम्प्युटरमा पनि स्वीफ्ट की फिचर सुरु गर्ने भएको छ । छिटो र अटो करेक्टसहितको टाइपका लागि प्रयोगकर्ताले स्वीफ्ट की रुचाउने गरेका छन् ।

विन्डोज टेनमा स्वीफ्ट की

सन् २०१६ मा माइक्रोसफ्टले स्वीफ्ट की कम्पनी खरिद गरी आफ्नो स्वामित्वमा ल्याएको थियो ।


कम्पनीले अहिले कम्प्युटरका लागि स्वीफ्ट कीको परीक्षण गरिरहेको छ । विन्डोज टेन अपरेटिङ सिस्टम भएका र टच स्क्रिन सुविधा भएको ल्यापटपमा स्वीफ्ट की फिचर चाँडै उपलब्ध हुनेछ ।

प्रकाशित : श्रावण ४, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?