२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४
हेलो शुक्रबार

Hello-sukrabar

रोजिताको अर्को पाटो- सर्वोच्च शिखरदेखि अाकाशगंगाकाे तारासम्म

पछिल्लो सिजन सगरमाथामा पाइला टेकेयता रोजिता बुद्धाचार्य चर्चामा आइन् । विश्वकै सर्वोच्च शिखरको सफल आरोहण मात्रै उनको चर्चाको विषय होइन । उनी एफएम, रेडियोमा कार्यक्रम प्रस्तोता, रंगकर्मी पनि हुन् । उनको अध्ययनको विषय भने फरक छ । अमृत साइन्स क्याम्पसबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरेकी उनी आकाशगंगा (ग्यालेक्सी) भित्रको ताराहरूको अध्ययन गर्छिन् ।

रोजिताको अर्को पाटो- सर्वोच्च शिखरदेखि अाकाशगंगाकाे तारासम्म

ब्लाइन्ड रक्स

आँखाको दृष्टि गुमाएर जीवनलाई नयाँ तरिकाले बुझ्ने अवसर पाएको अनुभव भइरहेको छ । जीवनको सपना देख्ने उमेरमै आँखा गुमाइन् । चिकित्सकको गल्तीले संसारलाई हेर्नबाट वञ्चित भए पनि आफ्नो हौसलालाई भने मर्न दिइनन् । अहिले यिनै सृष्टि केसी दृष्टिविहीन युवायुवतीहरूको प्रेरणा बनेकी छिन् । उनी देश–विदेश पुगेर एउटै सन्देश दिने गर्छिन्– ब्लाइन्ड रक्स ।

ब्लाइन्ड रक्स

पंक प्रिन्सेसको पुनरागमन

एभ्रिल लभिन । सुरुमा त यो नामै ‘कम्प्लिकेटेड’ मानियो । कसैले लेभिगन भने, कोही लेभिग्ने, कोही लेभाग्नी भन्थे । शुद्ध उच्चारणको कुरा थियो, विस्तारै सबैले सिके पनि । तर, एभ्रिलको जीवन ‘कम्लिकेटेड’ बन्न छोडेन । उनी सधैं हल्लामा छाइन् । धेरै पटक झूटो मृत्युको समाचार फैलियो ।

पंक प्रिन्सेसको पुनरागमन

अनडु फिचर मोबाइलमा पनि

जिमेलमा अनडु फिचरले धेरैलाई गल्ती सच्याउने अवसर दिन्छ । कुनै इमेल पठाएपछि कुनै गल्ती भएको थाहा तत्कालै त्यसलाई अनडु गरी गल्ती सच्याएर पठाउन सकिन्छ । जिमेल वेबमा मात्रै उपलब्ध यो सुविधा अब मोबाइलमा पनि पाइनेछ ।

अनडु फिचर मोबाइलमा पनि

पट्याउन मिल्ने फोन चाँडै

पट्याउन मिल्ने खालको फोन बजारमा आउने चर्चा अहिलेदेखिको होइन, धेरै वर्षदेखि यसको योजना र तयारीको विषयले चर्चा पाइरहेको छ । सामसुङले भने पट्याउन मिल्ने फोन चाँडै प्रयोगकर्ताको हातमा पुर्‍याउने घोषणा गरेको छ ।

पट्याउन मिल्ने फोन चाँडै

अनि रोबोट बिग्रियो...

मेक्सिकोमा अगस्ट १५ देखि १८ सम्म भएको अन्तर्राष्ट्रिय रोबोटिक्स ओलम्पिक २०१८ मा नेपालबाट ‘रोबोनट्स’ सहभागी भएको थियो । एक सय ६० देशका युवा इन्जिनियरको समूह सहभागी यसमा नेपाली टिम १ सय १५ औं स्थानमा रह्यो । रोबोनट्स समूहको मेक्सिको यात्रामा भिसा प्रक्रियाबाटै समस्या सुरू भएको थियो ।

अनि रोबोट बिग्रियो...

सम्पदा, साइकल र पर्यटन

काष्ठमण्डप, बुङमती र खोकना । यी सम्पदा चार वर्षयता साइकलयात्रीहरूको गन्तव्य बन्दै आएको छ । काष्ठमण्डप सातौं शताब्दीमा बनेको सत्तल । खोकना र बुङमती उपत्यकाकै प्राचीन बस्ती । यी सम्पदा भुइँचालोले क्षतिग्रस्त बनाए ।

सम्पदा, साइकल र पर्यटन

सुरक्षित स्काइप

स्काइपले आफ्नो एपलाई सुरक्षित बनाउन इन्ड टु इन्ड इन्स्कि्रप्सन फिचर सुरु गरेको छ । स्काइपको आईओएस, एन्ड्रोइड, डेस्कटपसहित सबै एपमा यो सुविधा उपलब्ध हुनेछ । स्काइपको पछिल्लो अपडेटमा प्रयोगकर्ताले यो फिचर पाउन सक्नेछन् ।

सुरक्षित स्काइप

नयाँ आशा

रुसमा भएको विश्वकपमा ठूला टिमका खेलाडी अझै पूर्ण रुपमा फिट नभएका कारण इंग्लिस प्रिमियर लिगको सुरूमा केही युवा खेलाडीले मैदानमा खेल्ने अवसर पाएका छन् ।

नयाँ आशा

कलाकार जन्माउने शृंखला

देशको लामो फिल्म शृंखलाका रूपमा मात्र होइन, ‘नाई नभन्नू ल’ कलाकार जन्माउने शृंखलाका रूपमा पनि परिचित छ । पाँचौं भागसम्म आइपुग्दा यसले हरेक साल कोही न कोही कलाकार जन्माउँदै आएको छ ।

कलाकार जन्माउने शृंखला