कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनडु फिचर मोबाइलमा पनि

हेलो टेक

काठमाडौँ — जिमेलमा अनडु फिचरले धेरैलाई गल्ती सच्याउने अवसर दिन्छ । कुनै इमेल पठाएपछि कुनै गल्ती भएको थाहा तत्कालै त्यसलाई अनडु गरी गल्ती सच्याएर पठाउन सकिन्छ । जिमेल वेबमा मात्रै उपलब्ध यो सुविधा अब मोबाइलमा पनि पाइनेछ ।

अनडु फिचर मोबाइलमा पनि

जिमेलले आफ्नो एन्ड्रोइड मोबाइल एप जिमेलमा यो फिचर सुरु गर्न लागेको छ । प्रयोगकर्ताले जिमेलको आधिकारिक एप जिमेलको ८.७ भर्सनमा यो सुविधा उपलब्ध हुनेछ । जिमेलले अनडु फिचर सन् २०१५ देखि सुरु गरेको थियो । जिमेलकै इनबक्स एपमा भने यो फिचर पहिलेदेखि नै उपलब्ध छ ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?