२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८
हेलो शुक्रबार

Hello-sukrabar

पुराना गाडी नयाँ गन्तव्य

अमेरिकाको न्युयोर्क राज्यको ज्याक्सन हाइट्समा पासाङ थिन्लेले फुड ट्रक ‘म:म ब्रोज’ सञ्चालन गर्न थालेको डेढ वर्ष बढी भयो । यसको ख्याति यति छिट्टै फैलियो कि थिन्लेले अमेरिकाका अन्य ठूला सहरमा शाखा विस्तार नगरी सुखै पाएनन् । बिफ, चिकेन र भेज म:म बेच्दै सुरु भएको यो फुड ट्रकमा विस्तारै अन्य परिकार पनि पाइन थाल्यो ।

पुराना गाडी नयाँ गन्तव्य

किराँती कला

भोजपुरको कटुन्जेमा जन्मिएका कपिल राईले तीन दशकअघि काठमाडौं नटेकेका भए कथा अर्कै हुन सक्थ्यो । खोटाङमा जन्मिएकी जानुका राईसँगको जम्काभेट, प्रेम र वैवाहिक सम्बन्धले पनि उनलाई फरक बाटोमा हिँडायो । युवा उद्यमीका रूपमा उनीहरूले आफ्नो बेग्लै पहिचान बनाएका छन् ।

किराँती कला

साख जोगाउने संघर्ष

सन् २०१८ को सुरुका महिनामा एउटा खबर सार्वजनिक भयो– सामसुङ अब भारतमा नम्बर एक ब्रान्ड रहेन । सन् २०१७ को अन्तिम त्रैमासिकमा मोबाइल बिक्रीका हिसाबले चिनियाँ ब्रान्ड साओमीले उसलाई उछिनेको थियो । विगत केही वर्षदेखि लगातार भारतमा सबैभन्दा धेरै मोबाइल बिक्री गर्ने ब्रान्ड बनेको सामसुङले सन् २०१८ को मध्यतिर आइपुग्दा आफूलाई फेरि भारतीय बजारमा नम्बर एक बनाइसकेको छ । तर, चिनियाँ ब्रान्डसँग उसको टक्कर १९–२० को छ ।

साख जोगाउने संघर्ष

फेरिएको भूमिका

पालेम्बाङस्थित जेएससी टेनिस कोर्टमा नेपाली खेलाडी मायंका राणा र माहिका राणा वुमेन्स डबल्समा प्रतिस्पर्धा गरिरहेका थिए । राणा दिदीबहिनीका प्रतिद्वन्द्वी थियो माल्दिभ्स । तर, १८ औं एसियाली खेलकुदमा माल्दिभ्सका टेनिस प्रशिक्षक भने नेपाली थिए । कुमार अधिकारीले सम्हालेको टिमलाई हराएर राणा दिदीबहिनी क्वाटरफाइनल पुगेका थिए ।

फेरिएको भूमिका

टोयोटा र उबरको चालकविहीन कार

जापानी कार निर्माता टोयोटाले उबरसँग मिलेर चालकविहीन (सेल्फ ड्राइभिङ) कार निर्माण गर्ने घोषणा गरेको छ । टोयोटाले यसै साता चालकविहीन कार निर्माणका लागि उबरमा ५० करोड डलर लगानी गर्ने पनि जनाएको छ ।

टोयोटा र उबरको चालकविहीन कार

अक्षयको नयाँ फर्मूला

एउटा जमाना थियो, अक्षयकुमार सिर्फ एक्सन र कमेडी फिल्म खेल्थे, त्यो पनि मसलाले भरिपूर्ण । ‘तीस मार खान’, ‘सिंह इज ब्लिङ’, ‘राउडी राठोर’, ‘जोकर’, ‘बोस’, ‘गब्बर इज ब्याक’ कत्ति हो, कत्ति । वर्षमा चार–पाँच फिल्म आउँथे, सबै उस्तै लाग्ने । त्यसैले उनीमाथि व्यंग्य गर्न थालिएको थियो, अक्षयकुमार अभिनेता कम, मेसिन ज्यादा हुन् । भलै कसले के भन्छ, वास्तै थिएन उनलाई । होलसेलमा फिल्म खेलिरहेका थिए ।

अक्षयको नयाँ फर्मूला

युट्युबमा टाइम वाच्ड

युट्युबले आफ्नो एपमा प्रयोगकर्ताका लागि नयाँ फिचर सुरु गरेको छ । अब प्रयोगकर्ताले आफूले कति समय युट्युब हेरेर समय बिताएँ भनेर थाहा पाउन सक्नेछन् । यसलाई ‘टाइम वाच्ड’ नाम दिइएको छ ।

युट्युबमा टाइम वाच्ड

फेसबुकमा वाच

फेसबुकले अघिल्लो वर्षदेखि भिडियो सामग्री देखाउनका लागि छुट्टै मेनु सुरु गरेको थियो । प्रारम्भिक अवस्थामा यो अमेरिकी प्रयोगकर्तामाझ मात्रै उपलब्ध थियो । तर, केही सातायता नेपाली प्रयोगकर्ताले पनि आफ्नो फेसबुक एप अपडेटमा वाच फिचर देख्न थालेका छन् ।

फेसबुकमा वाच

चासो नयाँ परिकारमा

चिनियाँ परिकार विश्वमै लोकप्रिय छन् । हामी मात्र किन अपवाद हुन सक्छौं र ? हाम्रोमा पनि उत्तिकै लोकप्रिय छन्, चिनियाँ परिकार । यसमै मात्र केन्द्रित रहेर खुलेका रेस्टुरेन्ट धेरै छन् । यसमध्ये केहीले दाबी गर्छन्, हामी आधिकारिक चिनियाँ परिकार पस्कने गर्छौं । धेरैले यस्तो गर्न सक्दैनन् ।

चासो नयाँ परिकारमा
भाद्र ८, २०७५

रोजिताको अर्को पाटो- सर्वोच्च शिखरदेखि अाकाशगंगाकाे तारासम्म

पछिल्लो सिजन सगरमाथामा पाइला टेकेयता रोजिता बुद्धाचार्य चर्चामा आइन् । विश्वकै सर्वोच्च शिखरको सफल आरोहण मात्रै उनको चर्चाको विषय होइन । उनी एफएम, रेडियोमा कार्यक्रम प्रस्तोता, रंगकर्मी पनि हुन् । उनको अध्ययनको विषय भने फरक छ । अमृत साइन्स क्याम्पसबाट भौतिकशास्त्रमा स्नातकोत्तर गरेकी उनी आकाशगंगा (ग्यालेक्सी) भित्रको ताराहरूको अध्ययन गर्छिन् ।

रोजिताको अर्को पाटो- सर्वोच्च शिखरदेखि अाकाशगंगाकाे तारासम्म

ब्लाइन्ड रक्स

आँखाको दृष्टि गुमाएर जीवनलाई नयाँ तरिकाले बुझ्ने अवसर पाएको अनुभव भइरहेको छ । जीवनको सपना देख्ने उमेरमै आँखा गुमाइन् । चिकित्सकको गल्तीले संसारलाई हेर्नबाट वञ्चित भए पनि आफ्नो हौसलालाई भने मर्न दिइनन् । अहिले यिनै सृष्टि केसी दृष्टिविहीन युवायुवतीहरूको प्रेरणा बनेकी छिन् । उनी देश–विदेश पुगेर एउटै सन्देश दिने गर्छिन्– ब्लाइन्ड रक्स ।

ब्लाइन्ड रक्स

पंक प्रिन्सेसको पुनरागमन

एभ्रिल लभिन । सुरुमा त यो नामै ‘कम्प्लिकेटेड’ मानियो । कसैले लेभिगन भने, कोही लेभिग्ने, कोही लेभाग्नी भन्थे । शुद्ध उच्चारणको कुरा थियो, विस्तारै सबैले सिके पनि । तर, एभ्रिलको जीवन ‘कम्लिकेटेड’ बन्न छोडेन । उनी सधैं हल्लामा छाइन् । धेरै पटक झूटो मृत्युको समाचार फैलियो ।

पंक प्रिन्सेसको पुनरागमन

अनडु फिचर मोबाइलमा पनि

जिमेलमा अनडु फिचरले धेरैलाई गल्ती सच्याउने अवसर दिन्छ । कुनै इमेल पठाएपछि कुनै गल्ती भएको थाहा तत्कालै त्यसलाई अनडु गरी गल्ती सच्याएर पठाउन सकिन्छ । जिमेल वेबमा मात्रै उपलब्ध यो सुविधा अब मोबाइलमा पनि पाइनेछ ।

अनडु फिचर मोबाइलमा पनि

पट्याउन मिल्ने फोन चाँडै

पट्याउन मिल्ने खालको फोन बजारमा आउने चर्चा अहिलेदेखिको होइन, धेरै वर्षदेखि यसको योजना र तयारीको विषयले चर्चा पाइरहेको छ । सामसुङले भने पट्याउन मिल्ने फोन चाँडै प्रयोगकर्ताको हातमा पुर्‍याउने घोषणा गरेको छ ।

पट्याउन मिल्ने फोन चाँडै

अनि रोबोट बिग्रियो...

मेक्सिकोमा अगस्ट १५ देखि १८ सम्म भएको अन्तर्राष्ट्रिय रोबोटिक्स ओलम्पिक २०१८ मा नेपालबाट ‘रोबोनट्स’ सहभागी भएको थियो । एक सय ६० देशका युवा इन्जिनियरको समूह सहभागी यसमा नेपाली टिम १ सय १५ औं स्थानमा रह्यो । रोबोनट्स समूहको मेक्सिको यात्रामा भिसा प्रक्रियाबाटै समस्या सुरू भएको थियो ।

अनि रोबोट बिग्रियो...

सम्पदा, साइकल र पर्यटन

काष्ठमण्डप, बुङमती र खोकना । यी सम्पदा चार वर्षयता साइकलयात्रीहरूको गन्तव्य बन्दै आएको छ । काष्ठमण्डप सातौं शताब्दीमा बनेको सत्तल । खोकना र बुङमती उपत्यकाकै प्राचीन बस्ती । यी सम्पदा भुइँचालोले क्षतिग्रस्त बनाए ।

सम्पदा, साइकल र पर्यटन

सुरक्षित स्काइप

स्काइपले आफ्नो एपलाई सुरक्षित बनाउन इन्ड टु इन्ड इन्स्कि्रप्सन फिचर सुरु गरेको छ । स्काइपको आईओएस, एन्ड्रोइड, डेस्कटपसहित सबै एपमा यो सुविधा उपलब्ध हुनेछ । स्काइपको पछिल्लो अपडेटमा प्रयोगकर्ताले यो फिचर पाउन सक्नेछन् ।

सुरक्षित स्काइप

नयाँ आशा

रुसमा भएको विश्वकपमा ठूला टिमका खेलाडी अझै पूर्ण रुपमा फिट नभएका कारण इंग्लिस प्रिमियर लिगको सुरूमा केही युवा खेलाडीले मैदानमा खेल्ने अवसर पाएका छन् ।

नयाँ आशा

कलाकार जन्माउने शृंखला

देशको लामो फिल्म शृंखलाका रूपमा मात्र होइन, ‘नाई नभन्नू ल’ कलाकार जन्माउने शृंखलाका रूपमा पनि परिचित छ । पाँचौं भागसम्म आइपुग्दा यसले हरेक साल कोही न कोही कलाकार जन्माउँदै आएको छ ।

कलाकार जन्माउने शृंखला