२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५
हेलो शुक्रबार

Hello-sukrabar

कम्ब्याट त्यागेर फिल्म

मिलन चाम्लिङ उर्फ चाम्सले १२–१३ वर्षको छँदै भोजपुरमा शिवशक्ति फिल्म हल चलाउन थालिसकेका थिए । उनी राई परिवारमा जन्मिएकैले रहर मारेरै भए पनि ब्रिटिस आर्मी (बेलायती सेना) बन्न पुगेका थिए । ‘मेरा बाउबाजे सबै ब्रिटिस आर्मीमा भएकाले मलाई पनि आर्मी नै बन्नुपर्छ भनेर दबाब दिन्थे । मलाई त्यता रुचि नै थिएन ।

कम्ब्याट त्यागेर फिल्म

विदेशीमाझ बालगोपाल

बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप २०१८ मा दक्षिण एसियाली सात देशले प्रतिस्पर्धा गरिरहेका छन् । यसमा सहभागी सात देशका प्रशिक्षक कस्ता छन् त ? हिमेश वज्राचार्य लेख्छन् :

विदेशीमाझ बालगोपाल

५ वर्षभित्र उड्ने कार

राइड सेयरिङ कम्पनी उबरले आगामी ५ वर्षमा एसियाका ३ सहित थप ५ वटा देशमा उड्ने कारको परीक्षण उडान गर्ने भएको छ । जापानमा भएको उबरको एक्स्पोमा कम्पनीले यस्तो घोषणा गरेको हो ।

५ वर्षभित्र उड्ने कार

ट्वीटरमा अनलाइन फिचर

ट्वीटरमा पनि आफूलाई फलो गरेका प्रयोगकर्तामध्ये को अनलाइन छ भनेर हेर्न मिल्ने फिचर आउने भएको छ । ट्वीटरको यस्तो फिचर फेसबुकको म्यासेन्जरजस्तै हुने अनुमान गरिएको छ ।

ट्वीटरमा अनलाइन फिचर

नेपाल चिनाउने एआई

नेपाली विद्यार्थीहरु इडा रिजाल, मिलन थापा र शिशिर श्रेष्ठको टिम ‘सोचवेयर’ ले बनाएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप्लिकेसन ‘ई–एग्रोभेट’ माइक्रोसफ्ट इमेजिन कप २०१८ मा उत्कृष्ट ठहरियो ।

नेपाल चिनाउने एआई

कडा बन्दै ठूला बजार

भारतले विदेशी कम्पनीद्वारा सञ्चालित सामाजिक सञ्जाल र व्यवसायलाई नियमन गर्न नयाँ नियम जारी गर्ने भएको छ । योसँगै चीन, युरोपपछि भारतले जारी गर्न लागेको यस्तो व्यवस्थाले प्रविधि कम्पनीसँगै सोसल मिडिया कम्पनी पनि सरकारको मातहत आउन सक्ने जोखिम बढेको छ ।

कडा बन्दै ठूला बजार

सगरमाथा र शेर्पाहरू

भारतकी १७ वर्षीया शिवांगी पाठकले चार महिनाअघि विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेकी थिइन् । यी कान्छी आरोहीका नेपाल अनुभवबारे सुरेशराज न्यौपाने लेख्छन् :

सगरमाथा र शेर्पाहरू

स्कुटी गाइड

बूढासुब्बा, पिण्डेश्वर, दन्तकाली, सनी, स्कोर मन्दिर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, निर्वाणा कन्ट्री क्लब हेल्थ एन्ड गल्फ रिसोर्ट, गीता भवन र घण्टाघर धरानमा घुम्नैपर्ने स्थानहरू हुन् । यी धार्मिक तथा पर्यटकीय क्षेत्रहरू ‘नाइन्ट प्वाइन्ट’ का रूपमा चल्तीमा छन् । यी सबै स्थान दुई–तीन घण्टामै सरर स्कुटरमै घुम्न सकिन्छ ।

स्कुटी गाइड

स्वदेश फर्केको ठिटो

चितवनको राप्ती नगरपालिका ११ स्थित कोराकका विश्वास चेपाङ जुन सपना साँचेर विदेश पुगेका थिए, त्यो साकार पारेपछि उनी अहिले दंग छन् । लिंकन विश्वविद्यालयमा स्नातकोत्तर पूरा गरेलगत्तै फर्किएका उनले स्वदेश आएको एक महिनाभित्रै किङ्स कलेज, बबरमहलको कार्यक्रम संयोजकमा नियुक्त पनि भए ।

स्वदेश फर्केको ठिटो