१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नोकिया नाइनमा ५ क्यामरा

हेलोटेक

काठमाडौँ — एचएमडी ग्लोबले सार्वजनिक गर्न लागेको आगामी स्मार्टफोन नोकिया नाइनको पछाडिको भागमा मात्रै ५ वटा क्यामरा रहने भएको छ । यसैसाता नोकिया नाइनको भनी दाबी गरिएको ‘लिंक’ मा यस्तो उल्लेख छ ।

नोकिया नाइनमा ५ क्यामरा

सार्वजनिक भएको तस्बिर साँचो भए नोकिया नाइन ५ वटा रेअर क्यामरा प्रयोग गर्ने पहिलो स्मार्टफोन हुनेछ । नोकिया नाइनमा हुने ५ वटै क्यामेराको काम भन्नै हुनेछन् । यसै वर्ष सार्वजनिक चिनियाँ कम्पनी हुवावेको नयाँ स्मार्टफोन पी ट्वान्टी प्रोमा रेअर क्यामरा मात्रै ३ वटा प्रयोग गरिएको थियो । क्यामरा केन्द्रित भएर बनाइएको उक्त फोनमा ४०, २० र ८ मेगापिक्सेलको क्यामरा प्रयोग गरिएको छ ।

प्रकाशित : भाद्र २९, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?