३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

आईओएस ट्वीवेल्भ सुरु

हेलो टेक

काठमाडौँ — एप्पलले आफ्नो मोबाइल अपरेटिङ सिस्टम आईओएसको नयाँ संस्करण सबैका लागि खुला गरेको छ । आइफोन फाइभ एस, आइफोन एसई र त्यसपछिका सबै आइफोनमा नयाँ संस्करण उपलब्ध हुनेछ । एप्पलले घोषणा गरेअनुसार स्क्रिन टाइम यसको विशेषता हुनेछ ।

आईओएस ट्वीवेल्भ सुरु

स्क्रिन टाइममा प्रयोगकर्ताले कुन एपमा कति समय बिताए, दैनिक कति घण्टा कुन एप चलाउने जस्ता फिचरहरू समावेश हुनेछ । यस्तैखाले फिचर गुगलले आफ्नो एन्ड्रोइड पीमा पनि समावेश गरेको छ ।

योबाहेक गुगलको फोटोज एपमा जस्तै आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग र प्रयोगकर्तालाई मन पर्ने फोटाहरू मन पर्ने तरिकाले सम्झाउनु पनि यसको विशेषता हुनेछ । एप्पलले नयाँ अपरेटिङ सिस्टममा कार्यक्षमता र प्रयोगकर्ताले गर्ने अनुभव फरक हुने दाबी गरेको छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?