अल्फाबेटको आफ्नै दुनियाँ

कान्तिपुर संवाददाता

काठमाडौँ — गुगलको अभिभावक भनी चिनिएको ‘अल्फाबेट’ को परिचय त्यतिमा मात्र सीमित छैन  । यसलाई गुगललगायत अन्य दर्जनौं साना–ठूला कम्पनीको समूह भन्दा पनि फरक पर्दैन  ।

अल्फाबेटको आफ्नै दुनियाँ

गुगलको अभिभावक भनी चिनिएको ‘अल्फाबेट’ को परिचय त्यतिमा मात्र सीमित छैन । यसलाई गुगललगायत अन्य दर्जनौं साना–ठूला कम्पनीको समूह भन्दा पनि फरक पर्दैन । अलि फरक ढंगका तर सम्भावना देखिएका कम्पनीलाई यसले आफ्नो समूहमा आबद्ध गर्दै आएको छ । पछिल्लो समय थर्मोस्ट्याट्स, धूवाँ संसूचकजस्ता उत्पादन निर्माणमा प्रसिद्ध कहलिएको सेनोसिसलाई समावेश गरेर अल्फाबेटले लगानी र एकीकरणमा ठूलो छलाङ मारिरहेको छ । एप्पल र अमेजन संसारका क्रमश: पहिलो र दोस्रो ट्रिलियन डलर कम्पनी हुन् । यस सूचीमा तेस्रो कम्पनी बन्ने होडमा छ, अल्फाबेट । हालको बजार मूल्य ७५० विलियन डलर बढी रहेको छ ।

प्रकाशित : कार्तिक १६, २०७५ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?