२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ट्वीटर अब रंगीन

हेलो टेक

काठमाडौँ — ट्वीटरले आफ्नो फिडमा परिवर्तन गर्ने भएको छ । ट्वीटरको नयाँ अपडेटको बेटा भर्सनमा केही प्रयोगकर्ताले नयाँ फिचर पाएपछि यसको खुलासा भएको हो । केही सीमित प्रयोगकर्तामाझ भइरहेको परीक्षणमा अब ट्वीटरको अपडेट र त्यसमा हुने रिप्लाई फरक–फरक रंगमा देखिनेछन् ।

ट्वीटर अब रंगीन

यस्तै, लाइक बटन पनि बाहिर देखिने छैन । नयाँ अपडेटमा प्रयोगकर्ताले कुनै ट्वीटमा क्लिक गरेपछि मात्रै लाइक बटन देख्न सक्नेछन् । योबाहेक फेसबुकमा जस्तै ट्वीट गर्दा प्रयोगकर्ताको लोकेसन सेयर गर्न मिल्ने फिचर नयाँ अपडेटमा रहने अनुमान गरिएको छ ।


प्रकाशित : माघ ४, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?