कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जीमेलमा नयाँ फिचर

हेलो टेक

काठमाडौँ — जीमेलले पछिल्लो समय नयाँ फिचर थप्ने क्रम जारी राखेको छ ।

जीमेलमा नयाँ फिचर

अघिल्लो वर्ष मात्रै कम्पनीले जिमेलको डिभाइसमा व्यापक परिवर्तन गरेको थियो । अब जिमेलको एन्ड्रोइड एपमा नयाँ फिचर थप्ने भएको छ ।


यो फिचर अनुसार प्रयोगकर्ताले कुनै इमेललाई पिन गरेर सधैं माथि राख्न सक्छन् । यो फिचर ट्वीटर र फेसबुक पेजमा पनि छ जसमा प्रयोगकर्ताले कुनै पोस्टलाई पिन गरेर सबैभन्दा माथि राख्न सक्छन् । जिमेलले एन्ड्रोइड एपमा यो फिचरको परीक्षण गरिरहेको छ । परीक्षणको क्रममा यो फिचर देखेका एक प्रयोगकर्ताले स्क्रिनसट सार्वजनिक गरेपछि नयाँ फिचरबारेको खबर बाहिरिएको हो ।

प्रकाशित : माघ २५, २०७५ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?