कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

च्याट गर्दा पैसा

कान्तिपुर संवाददाता

काठमाडौँ — हामीले च्याट गर्दा इन्टरनेटबाहेकको पैसा तिर्नु पर्दैन  । तर, एक जना उद्यमीले तयार पारेको एक्स्पेन्सिभ च्याटमा भने मानिसहरूले प्रतिअक्षर पैसा तिर्नुपर्छ  ।

च्याट गर्दा पैसा

रुसी नागरिकले बनाएको यो प्लेटफर्ममा प्रयोगकर्ताले आफ्नो परिचयसहित खाता खोल्नका लागि क्रेडिट कार्ड पनि भर्नुपर्ने हुन्छ ।


अचम्म के भने पैसा तिरेर च्याट गर्नुपर्ने ठाउँमा पनि करिब सय जना हाराहारीमा प्रयोगकर्ताहरू सक्रिय भइरहेका छन् । प्रयोगकर्ता नबनेका व्यक्तिले पनि त्यहाँ भइरहेको च्याट हेर्न सक्छ तर च्याट गर्न भने पैसा तिर्नैपर्छ । यहाँ लेखिएका हरेक अक्षरको कति पैसा काटिएको छ भन्ने विवरण पनि च्याटको छेउमा देखाइन्छ भने उक्त बेला सबैभन्दा बढी अक्षर लेखेर धेरै पैसा गुमाउनेको विवरण पनि देखाइएको हुन्छ ।

प्रकाशित : फाल्गुन २४, २०७५ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?