१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

महँगा स्मार्टफोनको प्रतिस्पर्धा

हेलो शुक्रबार

काठमाडौँ —  
अघिल्लो महिना सार्वजनिक भएको सामसुङको ग्यालेक्सी एस टेन प्लस नेपाली बजारमा पनि आइपुगेको छ  । महँगो सूचीको यो स्मार्टफोनले मूल्य र फिचरका हिसाबले हुवावेको मेट ट्वान्टी प्रोसँग प्रतिस्पर्धा गर्नेछ  ।

दुवै स्मार्टफोनले डिस्प्ले, क्यामेरा र कार्यक्षमताका हिसाबले कुनै प्रयोगकर्तालाई निराश बनाउने छैनन् । आखिर यिनमा के त्यस्ता फिचर छन् जसले महँगो बनाए ?


ग्यालेक्सी एस टेन प्लस


डिस्प्ले : ६.४ इन्च, डाइनामिक एमोलेड
स्टोरेज :१२५ जीबी र ५१२ जीबी
क्यामेरा : १२,१२ र १६ मेगापिक्सेल
फ्रन्ट क्यामेरा : १० र ८ मेगापिक्सेल
व्याट्री : ४१०० एमएएच
र्‍याम : ८ जीबी
सेन्सर : स्क्रिनमै
चिपसेट : अक्सिनस नाइन
प्रोसेसर : अक्टाकोर
मोटाइ : ७.८ एमएम
मूल्य : १,२३,००० (१२८ जीबी)

हुवावे मेट ट्वान्टी प्रो


डिस्प्ले : ६.३९ इन्च, एमोलेड
स्टोरेज : १२८ जीबी
क्यामेरा : ४०, २० र ८ मेगापिक्सेल
फ्रन्ट क्यामेरा : २४ मेगापिक्सेल
व्याट्री : ४२०० एमएएच
र्‍याम : ६ जीबी
सेन्सर : स्क्रिनमै
चिपसेट : किरिङ ९८०
प्रोसेसर : अक्टाकोर
मोटाई : ८.६ एमएम
मूल्य : १,२९,९००

प्रकाशित : चैत्र ८, २०७५ ११:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?