२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

हिराको गहना

गत साता अर्को एउटा चर्चित शो राजधानीमा भयो  । डायमन्ड ज्वेलरी शोमा विशेषगरी हिराका नयाँ डिजाइनका गहनालाई प्रस्तुत गरिएको थियो  ।

हिराको गहना

मारियट होटलमा भएको उक्त शोको कोरियोग्राफी आस्था पोखरेलले गरेकी थिइन् । शो स्टपर थिए, नग्मा श्रेष्ठ, नीति शाह, अदीति बुढाथोकी र सविता कार्की ।

तस्बिरहरू : महेश प्रधान

प्रकाशित : वैशाख १३, २०७६ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?