२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सेतोमा शक्ति

महिलाहरु कडा परिश्रम गरेर पनि जीवनमा संघर्ष गरिरहेका पाइन्छन्  । त्यसै महिलाको निश्चलता र शक्तिलाई संकेत गर्दै सेतो रङको सिक्वेन्सलाई गत साता राजधानीमा भएको फेसन शोको मुख्य आकर्षण बनाइएको थियो  ।

सेतोमा शक्ति

डिजाइनर आज्ञा खनालले तयार पारेका ड्रेसलाई तीन सिक्वेन्समा प्रस्तुत गरिएको थियो, जसलाई रंगीन उत्सव, स्वतन्त्रको उत्सव र योद्धा शीर्षक दिइएको थियो । स्टन्ट राइडर र मेकअप आर्टिस्टसमेत रेहकी २१ वर्षीया खनालको डिजाइनले धेरैको मन लोभ्याएको थियो ।


तस्बिरहरू : इलिट जोशी

प्रकाशित : वैशाख १३, २०७६ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?