कीर्तिमानकी पर्याय

पौडीमा सनसनीपूर्ण प्रदर्शन गरिरहेकी गौरिका सिंहले बुधबार सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पनि सर्वाधिक स्वर्ण पदक जितिन् । ११ वर्षको छँदा पहिलोपटक प्रतियोगितामा सहभागी भएकी उनले त्यस बेलै तहल्का मच्चाएकी थिइन् । उनको स्वीमिङ करिअर :

 
साउन २०७१आठ राष्ट्रिय कीर्तिमान  । आठ स्वर्ण र एक रजत पदक  ।

कीर्तिमानकी पर्याय

१९ औं राष्ट्रिय खुला पौडी
अन्तर्राष्ट्रिय पौडी परिसर, सातदोबाटो

वैशाख २०७२
६ स्पर्धामा सहभागी ।
सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक ।
२० औं राष्ट्रिय खुला पौडी
अन्तर्राष्ट्रिय पौडी परिसर, सातदोबाटो

साउन २०७२
२ स्पर्धामा सहभागी ।
दुवैमा राष्ट्रिय कीर्तिमान ।
१६ औं फिना वर्ल्ड अक्वाटिक्स च्याम्पियनसिप
कजान, रुस

कात्तिक २०७२
२ स्पर्धामा सहभागी ।
दुवैमा राष्ट्रिय कीर्तिमान ।
फिना स्वीमिङ वर्ल्डकप
दुबई, यूएई

फागुन २०७२
एक रजत र ३ कांस्य पदक ।
दक्षिण एसियाली खेलकुदको पौडीमा व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो नेपाली ।
व्यक्तिगत स्पर्धामा सातसहित १० राष्ट्रिय कीर्तिमान ।
१२ औं दक्षिण एसियाली खेलकुद
गुवाहाटी, भारत

चैत २०७२
२ स्पर्धामा सहभागी ।
दुवैमा राष्ट्रिय कीर्तिमान ।
आइरिस ओपन स्वीमिङ च्याम्पियनसिप
डब्लिन, आयरल्यान्ड


साउन–भाद्र २०७३
१ सय मिटर ब्याकस्ट्रोकमा सहभागी ।
रियो ओलम्पिकका ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कान्छी (१३ वर्ष २ सय ५५ दिन)
३१ औं ग्रीष्मकालीन ओलम्पिक
रियो डि जेनेरियो, ब्राजिल

भदौ २०७४
५ स्पर्धामा सहभागी ।
सबैमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक ।
२० औं राष्ट्रिय पौडी प्रतियोगिता
अन्तर्राष्ट्रिय पौडी परिसर, सातदोबाटो

जेठ २०७५
सहभागी आठै स्पर्धामा स्वर्ण पदक ।
१५ राष्ट्रिय कीर्तिमान (सर्ट कोर्स) ।
१८ औं एसियाली खेलकुदको छनोट
लिंकन स्कुल, ललितपुर

साउन–भाद्र २०७५
५०, १ सय र २ सय मिटर फ्रिस्टाइलमा सहभागी।
१८ औं एसियाली खेलकुद
जकार्ता, इन्डोनेसिया

वैशाख २०७६
सहभागी १२ स्पर्धामै स्वर्ण पदक ।
नौ राष्ट्रिय कीर्तिमान र एक बराबरी ।
आठौं राष्ट्रिय खेलकुद
नेफालगन्ज

प्रकाशित : वैशाख १३, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?