कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

फेसबुक अब सेतो

वर्षौंदेखि फेसबुकको प्रिय रङ नीलो थियो  । अब फेसबुकले आफ्नो रङ परिवर्तन गर्ने गत साता सम्पन्न डेभलपर कन्फ्रेन्समा घोषणा गरेको छ  ।

फेसबुक अब सेतो

कम्पनीले आफ्नो नयाँ डिजाइन सार्वजनिक गर्दै मुख्य रङ सेतो बनाउने भएको छ । फेसबुकले परिवर्तन गरेको रङ मात्रै होइन, प्रयोगकर्ताले फेसबुक प्रयोग गर्दा प्राप्त हुने अनुभव नै परिवर्तन गरेको छ । यो डिजाइन प्रयोगकर्ताको लागि नौलो त छ नै, पहिलेभन्दा भिन्न र सहज अनुभव हुने खालको पनि छ । पछिल्लो समय फेसबुकमा धेरै गज्याङगुजुङ जस्ता मेनु र पोष्ट देख्नेहरूका लागि फेसबुकको नयाँ डिजाइन केही फरक महसुस हुनेछ । यो डिजाइन हेर्दा सफा र सहज देखिन्छ ।

प्रकाशित : वैशाख २०, २०७६ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?