२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गुगलमा हिस्ट्री डिलिटको नयाँ फिचर

गुगल म्याप खोलौं वा गुगलको कुनै एप  । यो कुनै न कुनै रूपमा कहीं बसिरहेकै हुन्छ  ।

गुगलमा हिस्ट्री डिलिटको नयाँ फिचर

हामी म्याप खोलेर डुलेको वा एप प्रयोग गरेको हिस्ट्रीका रूपमा रहिरहन्छ । अब गुगलले यसलाई डिजिट गर्न सकिने फिचर सुरु गर्ने भएको छ । प्रयोगकर्ताले अबको केही समयमै गुगल एकाउन्टको सेटिङ अप्सनमा यो फिचर प्रयोग गर्न पाउनेछ ।


सेटिङमा यो वेब एन्ड एप एक्टिभिटीको नाममा रहनेछ । यसले प्रयोगकर्तालाई तीन महिनापछि वा १८ महिनापछि आफ्नो वेब र एप एक्टिभिटी डिलिट गर्ने सुविधा दिनेछ । एकपटक समय सेट गरेपछि त्यसपछि स्वतः उक्त समयपछि सबै हिस्ट्री डिलिट हुनेछ ।

प्रकाशित : वैशाख २७, २०७६ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?